
सल्यानमा एक जना प्र’हरी जवान मृ’त अवस्थामा फे’ला परेका छन्। रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ का २४ वर्षीय पवन केसी मंगलबार बिहान मृ’त अवस्थामा फेला परेका हुन्। जिल्ला प्र’हरी प्रमुख डिएसपी सुमित खड्काले केसीको भिरबा ट लडेर मृ’त्यु भएको हुनसक्ने बताए।
ड्युटी गर्ने ठाउँमा राइफल मात्रै फेला परेको हुँदा खोजी गर्ने क्र ममा बिहान साढे ६ बजे भिरमुनी उनी मृ’त अवस्थामा फेला परे को डिएसपी खड्काले बताए। केसीको ड्युटी मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्मको थियो।
‘इलाका प्र’हरी कार्यालय सितलपाटीदेखि १०० मिटर उत्तर तर्फ एउटा ५०-६० मिटरको भिर रहेको र त्यसैको मुनी केसीको शव फेला परेको हो,’ डिएसपी खड्काले भने, ‘केसी राति ड्युटी क्र ममा कुनै कारणले भिर नजिक पुगेको र त्यहीँबाट लडेर मृत्यु भएको हुन सक्ने हाम्रो प्रा’रम्भीक अनुमान छ।
रुकुमबाट केसीका परिवारका सदस्य आउन लागेको हुँदा आइ सकेपछि मात्रै शव उठाइने र पोष्ट”मार्टमका लागि अस्पताल ल गिने भएको छ। केसी गणमुकाम सुर्खेतमा दरबन्दी भइ इलाका प्र’हरी कार्यालय सितलपाटीमा कार्यरत थिए।
यस्तै,,डाेटीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे घट’नास्थलमा मृ”त्यु भएको छ। मंगलबार पुर्वीचौकी गाउँपालिका–७ पोखरी को तिनट्टेमा से १ त ७८३९ नम्बरको ट्याक्टर दु”र्घटनामा परे को हो। दु”र्घटनामा परी ट्याक्टर चालक गौरीगंगा नगरपालि का-४का ज्ञानबहादुर चौधरीको मृ”त्यु भएको प्र”हरीले जनाए को छ।
प्र”हरीका अनुसार ट्याक्टर आफैं अनियन्त्रित भएर दु”र्घटनामा परेको हो। यस्तै ट्याक्टरमा सवार अछाम चौरापाटी गाउँपालि का–३ का नरबहादुर भुल घा’इते छन्। उनकाे जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्र’हरी कार्यालय डाेटीले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।