
गुल्मी इश्मा घर भएकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवर अ हिले निकै च’र्चामा छिन् ।उनको जहिले पनि अत्यधिक च’र्चा प’रिचर्चा भै राखेको हुन्छ ।उनले जहिले पनि आफू माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्शन गरेकी छिन |
हरेक समय फरक रुपमा फ’रक ठाउमा त’पस्या गर्दै हिड्ने मा ताले अबका केहि दिन भने भद्रकालीमा तप’स्या र ध्या’न गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी हुन् |केहि समय अगाडी यहि भ”द्रकालीमै एक जना युवतीलाई पि टेको र बो क्सी भनेको आ
रोपमा माता जे ल समेत गएकी छिन् र पछि उनी युवतीको ब’ यानले छु’टेकी पनि छिन | देशमा नि’कै अशान्ती भएपछि मा ताले चुप लागेर बस्न नसकेको भन्दै आज विश्वकर्मा पुजाको दिन उनले मन्दिरमा भजन गाउँदै धेरै कुरा गरेकी छिन् ।
देशलाई बे’च्ने,देश सक्नेहरु सबैलाई आफुले अब मा र्ने र देश लाई बचाउने कुरा समेत उनले गरेकी छिन् । उनले भर्खरै आ फ्नो गीत समेत रेकर्ड गरेकि छिन् ।उनले गीत रेकर्ड गरे संगै सन् २०२२ मा यो देशमा हुनसक्ने बि प’त्ति र अशान्ति बारे भविष्यवाणी गरेकी छिन् ।
यो पनि ,,सल्यानमा एक जना प्र’हरी जवान मृ’त अवस्थामा फे’ला परेका छन्। रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ का २४ वर्षीय पवन केसी मंगलबार बिहान मृ’त अवस्थामा फेला परेका हुन्। जिल्ला प्र’हरी प्रमुख डिएसपी सुमित खड्का ले केसीको भिरबाट लडेर मृ’त्यु भएको हुनसक्ने बताए।
ड्युटी गर्ने ठाउँमा राइफल मात्रै फेला परेको हुँदा खोजी गर्ने क्र ममा बिहान साढे ६ बजे भिरमुनी उनी मृ’त अवस्थामा फेला परे को डिएसपी खड्काले बताए। केसीको ड्युटी मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्मको थियो।
‘इलाका प्र’हरी कार्यालय सितलपाटीदेखि १०० मिटर उत्तर तर्फ एउटा ५०-६० मिटरको भिर रहेको र त्यसैको मुनी केसीको शव फेला परेको हो,’ डिएसपी खड्काले भने, ‘केसी राति ड्युटी क्र ममा कुनै कारणले भिर नजिक पुगेको र त्यहीँबाट लडेर मृत्यु भ एको हुन सक्ने हाम्रो प्रा’रम्भीक अनुमान छ।
रुकुमबाट केसीका परिवारका सदस्य आउन लागेको हुँदा आइ सकेपछि मात्रै शव उठाइने र पोष्ट”मार्टमका लागि अस्पताल ल गिने भएको छ। केसी गणमुकाम सुर्खेतमा दरबन्दी भइ इलाका प्र’हरी कार्यालय सितलपाटीमा कार्यरत थिए।
भिडियो हेर्नुस् :-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।