२०७९ जेष्ठ ३ मंगलवार

ब ला त्कारी जस्तोसुकै ठूलो मान्छे भएपनि फाँ”सी नै दिनु पर्छ,झु न्डाएर समाजमा ते”र्साउन पर्छ भन्दै आइन् जय नारी अभियानता सावित्री (भिडियो हेर्नुस्)

केही समय अघिबाट नायक तथा मोडल पल शाह र गायिका समिक्षा अधिकारिको सम्बन्धलाई लिएर नि’कै च’र्चा हुँदै आए को छ । संगितिक क्षेत्र नै तरङित बनाएको यश घ’टना”मा दिन प्रतिदिन एक पछि अर्को रहस्य बाहिर आउने क्रम भै रहेको छ ।

विभिन्न मिडियामा पल र समिक्षाको बारेमा खबरहरु आए पछि र केही दिन अघि समिक्षाले अडियो रेकर्ड सार्वजनिक गरे पछि त्यसको खण्डन गर्दै पलले निकै लामो अपिल फे’सबुकमा लेखे का थिए । मिडियामाले झु’टो खबर फै’लाएको उनले भनेका थि ए ।

साथै समिक्षालाई उ’कासेर आफ्ना सहयात्री साथिहरुले नै आ फुलाई फ’साउ’न खोजेको प्रमाण आफुसगँ भएको र आ’वा श्य क परे त्यो उपलब्ध गराउने पलले बताएका थिए । केही दिन अ घि पल र समिक्षाको यश बिबाद समाधान हुन लागेको खबर प नि मिडियामा आएको थियो ।

तर जिल्ला प्रहरी कार्यलयमा गायिका समिक्षा अधिकारिले पल साह वि’रुद्ध ब’ला’त्का’रको मु’द्दा दायर गरे पछि भने अहिले य श घट’नाले अर्को चर्चा पाएको छ । यसै बि’च पलले आफू वि’ रुद्ध ष’ड्य’न्त्र रचिएको बताएका छन ।

यश अघि कसैको नाम नतोकेका पलले आफू विरुद्ध मु’द्दा दा ‘यर भए पछि भने १ मिनेट देखि १५ मिनेट सम्मका ५ वटा अ डियो रेकर्ड सहित आफुलाई फ’साउन खोजेको भन्दै प्र’माण स्वरुप देखाएका छ ।

उनले आफू वि’रुद्ध गायक दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी सम्राट चौलागाईंले समिक्षासगँ मिलेर ष’ड्य’न्त्र रचेको भन्दै नाम सहित अडियो रेकर्ड पनि बाहिर ल्याइदिएका छन । पलले बाहिर ल्याएको अडियो रेकर्डमा उनिहरुले योजना ब’ नाउदै गरेको सुनिएको छ ।

पल र समिक्षाको यश बिषयमा कुराकानी भै सहमती हुने कुरा बाहिर आए पछि दुर्गेश थापा लगायतको टोलिले पुन समिक्षा सगँ मिलेर पल साहलाई फसाउन योजना बनाएको अडियो रेक र्डमा सुन्न सकिन्छ । दुर्गेश थापा त्यसमा नि’कै सक्रिय रहेको अडियो रेकर्डमा सुन्न सकिन्छ ।

यता दुर्गेश थापा सहित समिक्षासगँ मिलेर पल विरुद्ध योजना बनाउने कृष्ण जोशी भने कलाकार पल शाह कै म्यानेजरको रुपमा काम गर्दै आएका ब्याक्ती हुन । यश अघि पलले आफ्नै प्रतिस्पर्धी सहकर्मी साथिहरुले आफुलाइ फ’साउन खोजेको बताएका थिए ।

अहिले समिक्षा र पलको पक्ष विपक्षमा विभिन्न टीका टिप्पणी हुँदै आएको छ । ना’बालिक उमेर भएकी हुनाले पल र समिक्षा को सहमती मै शा’री’रिक स’म्बन्ध भएको भए पनि त्यो ब’ला’ त्का’र ठ’ह’रि’ने भएकोले पललाई कार्बाही हुनु पर्ने कतिपयको भनाई छ ।

कतिपयले भने योजनाबद्ध तरिकाले पललाई फ’साउन समिक्षा को प्रयोग गरेको र पछि आर्थिक कारोबार समेत समिक्षा लगा  यतले गर्ने खोजी नमिले पछि ब’ला’त्का’र’को आ’रो’प लगाए को भन्दै समिक्षा र उनिहरुको टोलिलाइ स’जा’य हुनु पर्ने बताए का छ्न ।

भिडियो हेर्नुस :-

 

 

२०७८ चैत्र १६, बुधबार प्रकाशित 1 Minute 1385 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार