
पल साहका वकीलहरु तनहुँबाट उच्च अदालत आइसकेर भ’र्खरै ब’हिरिनु भएको छ। उच्च अदालतको स’म्पूर्ण कुरा जा’निसकेर अहिले फेरि व’कीलहरु त’नहुँ जाने क्रम’मा हु नुहुन्छ।
उनीहरू गई सकेपछि उच्च अदालतका सूचना अधिकारी विष्णु प्रसाद आचार्य सँग कुरा गर्दा पल साहले तनहुँको आदेशलाई बाँ दर गर्नको लागि के माग दा”बी गरिरहेका छन् भनेर
सोधिरहादा उनी य’सो भन्छन्” पल साहले जिल्ला अदालतको नि’र्णय ठीक नलागेको ले मा धरौटीमा रिहा हुन पाउ भनी उ’च्च अदालत वा या पोखरामा जा’हेरी दिएका छन् जुन नियम संगत नै रहेको छ।
जिल्ला अदालतले पुर्पक्ष को लागि थुनामा पठाउन आदेश दिए को थियो ।त्यो नायक पल साहलाई चि’त्त न’बुझेपछि उनी उच्च अदालत जाने भएका हुन्। उनलाई जिल्ला अदालतले अं’तिम टुं गो नलागेसम्म २/३ महिना जेलमा बस्नु पर्ने हुन्छ।
यो पनि ,,सल्यानमा एक जना प्र’हरी जवान मृ’त अवस्थामा फे ’ला परेका छन्। रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ का २४ वर्षीय पवन केसी मंगलबार बिहान मृ’त अवस्थामा फे ला परेका हुन्। जिल्ला प्र’हरी प्रमुख डिएसपी सुमित खड्काले के सीको भिरबाट लडेर मृ’त्यु भएको हुनसक्ने बताए।
ड्युटी गर्ने ठाउँमा राइफल मात्रै फेला परेको हुँदा खोजी गर्ने क्रममा बिहान साढे ६ बजे भिरमुनी उनी मृ’त अवस्थामा फेला परेको डिएसपी खड्काले बताए। केसीको ड्युटी मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्मको थियो।
‘इलाका प्र’हरी कार्यालय सितलपाटीदेखि १०० मिटर उत्तर तर्फ एउटा ५०-६० मिटरको भिर रहेको र त्यसैको मुनी केसीको शव फेला परेको हो,’ डिएसपी खड्काले भने, ‘केसी राति ड्युटी क्र ममा कुनै कारणले भिर नजिक पुगेको र त्यहीँबाट लडेर मृत्यु भए को हुन सक्ने हाम्रो प्रा’रम्भीक अनुमान छ।
रुकुमबाट केसीका परिवारका सदस्य आउन लागेको हुँदा आइ सकेपछि मात्रै शव उठाइने र पोष्ट”मार्टमका लागि अस्पताल ल गिने भएको छ। केसी गणमुकाम सुर्खेतमा दरबन्दी भइ इलाका प्र’हरी कार्यालय सितलपाटीमा कार्यरत थिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।