२०७९ असार १७ शुक्रबार

शान्ति सेनाको हेलिकप्टर दु,र्घटना ८ को मृ,त्यु ।

काठमाडौं – कंगोमा भएको हेलिकप्टर दुर्घट नामा राष्ट्र संघका ८ जना शान्ति सेना मा’रि’ए का छन् । कंगोको नर्थ किभु प्रान्त मा मंगलबार भएको दु,र्घटनमा ८ शान्ति सेनाको मृ,त्यु भएको राष्ट्र संघलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

शान्ति सेना एक जासुसी अभियानका क्रममा रहदा हेलिकप्टर दु,र्घटना भएको हो । मृ,त्यु हुनेमा पाकिस्तानका ६ तथा रुस र सर्वियाका एक–एक जना शान्ति सेना रहेका थिए ।

उद्धार टोलीले उनीहरुको शव नर्थ किभु प्रान्त को राज,,धानी गोमा ल्याएका छन् । दु,र्घटनाको कारण भने पत्ता लागेको छैन । कंगोको सेनाले पछिल्ला दिनहरूमा नर्थ किभु प्रान्तमा एम२३ नामक वि’द्रो’हीवि’रु’द्ध संघर्ष गरिरहेको छ ।

त्यस्तै, यु,क्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आ’क्र’म णमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । रुसको सुरक्षा फौ’जले गरेको सो हवाई आ’क्र’मणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् ।

युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ८.४५ मा हवाई आ’क्र’मण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । आ’क्र’ मणका कारण झण्डै नौ भवनमा क्ष’ति पुगेको पनि अधिका रीहरूले जनाएका छन् ।

घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाए को छ । घ,टनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधि कारीहरूले जनाएका छन् ।

२०७८ चैत्र १६, बुधबार प्रकाशित 0 Minutes 565 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?