
एक किशो`रीलाई क”र णी गरेको अभि`योगमा जिल्ला अ दाल`त तनहुँले पुर्प`क्षका लागि थु`नामा पठाउन आ`देश दिइएका अभिनेता पल शाह सो आदेश वि`रुद्ध उच्च अदा` लत पुगेका छन् । उनले मंगलवार उच्च अदाल`त पोखरामा निवेदन दर्ता गराएका छन् ।
पलका तर्फवाट उनका वकिलले निवेदन दर्ता गराएका हुन् । ‘तनहुँ जिल्ला अदाल`तले पुर्प`क्षको लागि शाहलाई थु`नामा पठाउन आदे|श गरेको थियो। त्यसका लागि अदा”लतले ५ वटा बुँदालाई मुख्य आधार बनाएको थियो ।
सो आधारलाई नै पलका वकिलहरुले निराधार भनेका छन् । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अ’दालतमा शाहका का`नुन व्यवसायीले निवेदन दिएका हुन्।जिल्ला अदाल`त तनहुँले उनलाई पु`र्पक्षको लागि थु`ना मा पठाउन आदे`श दिएका कारण उनी कारा`गारमा छन् ।
सो आदेश बदर गरी पाउँ भन्दै उनका कानुन व्यावसायी उच्च अदाल|त पुगेका हुन्। शाहका कानु`न व्यवसायी निवेदन लि एर मंगलबार उच्च अदा`लत पोखरा आएको उप(रजिष्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।
चेत १० गते बिहीबार उनलाई जिल्ला अदाल|त तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले उनलाई पुर्प`क्षको लागि थुनामा पठाउन आदे`श दिएको थियो। नाबालिग गायिकाले झु’टो प्रेमको ब’हाना गरेर पोखरा,
तनहुँ र नवलपुरमा पटक(पटक पलले कर णी गरेको भन्दै उ नका परिवारले तनहुँ प्र`हरीमा उ`जुरी दिएको थियो। पलले भने आफु माथि लागेको आरो`प अस्वीकार गर्दै आएका छन् । पलको मतियारका रुपमा ब्याख्या गरिएका पलका म्यानेजर कृष्ण जोशी एक लाख धरौ|टी बुझाएर छुटेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरू`द्ध अधिकतम् १४ वर्ष कै`द सजा`यको माग गरेको थियो। पलको तर्फबाट लड्ने महिला वकिलको खु’लासा, पललाई उच्चले ध’रौटीमा छोड्न सक्छ। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।