२०७९ असार १७ शुक्रबार

पलको तर्फबाट लड्ने महिला वकिलकोआयो यस्तो खुलासा, ( हेर्नुहोस भिडियो सहित )

एक किशो`रीलाई क”र णी गरेको अभि`योगमा जिल्ला अ दाल`त तनहुँले पुर्प`क्षका लागि थु`नामा पठाउन आ`देश दिइएका अभिनेता पल शाह सो आदेश वि`रुद्ध उच्च अदा` लत पुगेका छन् । उनले मंगलवार उच्च अदाल`त पोखरामा निवेदन दर्ता गराएका छन् ।

पलका तर्फवाट उनका वकिलले निवेदन दर्ता गराएका हुन् । ‘तनहुँ जिल्ला अदाल`तले पुर्प`क्षको लागि शाहलाई थु`नामा पठाउन आदे|श गरेको थियो। त्यसका लागि अदा”लतले ५ वटा बुँदालाई मुख्य आधार बनाएको थियो ।

सो आधारलाई नै पलका वकिलहरुले निराधार भनेका छन् । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अ’दालतमा शाहका का`नुन व्यवसायीले निवेदन दिएका हुन्।जिल्ला अदाल`त तनहुँले उनलाई पु`र्पक्षको लागि थु`ना मा पठाउन आदे`श दिएका कारण उनी कारा`गारमा छन् ।

सो आदेश बदर गरी पाउँ भन्दै उनका कानुन व्यावसायी उच्च अदाल|त पुगेका हुन्। शाहका कानु`न व्यवसायी निवेदन लि एर मंगलबार उच्च अदा`लत पोखरा आएको उप(रजिष्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।

चेत १० गते बिहीबार उनलाई जिल्ला अदाल|त तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले उनलाई पुर्प`क्षको लागि थुनामा पठाउन आदे`श दिएको थियो। नाबालिग गायिकाले झु’टो प्रेमको ब’हाना गरेर पोखरा,

तनहुँ र नवलपुरमा पटक(पटक पलले कर णी गरेको भन्दै उ नका परिवारले तनहुँ प्र`हरीमा उ`जुरी दिएको थियो। पलले भने आफु माथि लागेको आरो`प अस्वीकार गर्दै आएका छन् । पलको मतियारका रुपमा ब्याख्या गरिएका पलका म्यानेजर कृष्ण जोशी एक लाख धरौ|टी बुझाएर छुटेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरू`द्ध अधिकतम् १४ वर्ष कै`द सजा`यको माग गरेको थियो। पलको तर्फबाट लड्ने महिला वकिलको खु’लासा, पललाई उच्चले ध’रौटीमा छोड्न सक्छ। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 1 Minute 2942 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?