२०७९ जेष्ठ ४ बुधबार

कसले फाल्यो टालोमा बेरेर बच्चा ? बिहानै फोहोरको थुप्रोमा शिशुको ला,श भेटियो ( हेर्नुहोस भिडियो सहित )

काठमाडौंको सेतो पुल नजिकै सा’लनालसहितको नव’जात शि’शु फेला परेको छ । सेतो पुल नजिकैको फोहोर फाल्ने ठा उँमा सालनालसहितको मृत शिशु फे’ला परेको प्र’हरीले जना एको छ । दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्था मा प्र’हरीले मृ’त शिशुलाई फेला पारेको हो ।

अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उप रीक्षक (डिएसपी) मिनबहादुर कुँवर क्षेत्री घ’टनास्थलमा छन् । बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्र’हरी खटिएको थियो ।

अ’वैध रूपमा ग’र्भधारण गरेकी महिलाले ज’न्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्र’हरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए । पुरा जान कारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि ,,काठमाडौँ अभिनेत्री करिष्मा मानन्धरको नेकपा एमा ले प्रवेश गरेकी छन् । उनको यो कुराले त्यती चर्चा पाएन । तर जब उनको एउटा अभिब्यक्तिले भने सामाजिक सञ्जाल राम्रै संग तरंगित भएको छ । उनले आफ्नो नाम सुर्जे कुमारी हो भने र अभिब्यक्ति दिएकी थिइन् ।

भाषणका क्रममा दिएको त्यो अभिब्यक्तिका कारण उनी अहिले ट्रोलमा परेकी छन् । एमाले प्रवेश लगत्तै अध्यक्ष केपी शर्मा ओ लीसँग देश दौडाहामा निस्किएकी करिष्माले सोमबार कपिल वस्तुमा गरेको एउटा सम्बोधनमा आफूलाई एमालेको विचार सि द्धान्त राम्रो

लागेको मात्र होइन आफ्नो न्वारनको नाम नै सूर्यकुमारी भएका ले आफू जन्मजात एमाले रहेको उनको जिकिर गरेकी थिइन् । तर करिष्माको यो अभिव्यक्ति ट्रोलरका लागि भने खुराक बन्यो । कतिले त नयाँ जोगीले धेर खरानी खस्छ भन्ने उखान करिष्मा तिर तेस्र्याउँदै करिष्मा जता गयो त्यतै ठिक्क पर्ने प्रवृत्तिको मा निस भन्दै उनलाई उडाए ।

सामाजिक सञ्जालमा राम्रै समय बिताउने करिष्मालाई भने मा निसहरूको यो टिप्पणी मन परेनछ क्यारे, बिहीबार अफिस टाइ ममा उनले पनि आलोचकलाई व्यंग्य कसिन् ।‘ सूर्य कुमारी मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो , भिटामिन डि प्रा। प्त भयो । राम्रो हो,’ उनले लेखिन् ।

 

यो पनि ,,नेकपा एमालेका केन्द्रीय सदस्य एवं एमालेनिकटका व्यवसायी दुर्गा प्रसाईंले आउँदो चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एक सिट जि’ते भने सन्न्या स लिएर वृन्दावन जाने घो’षणा गरेका छन् ।

भक्तपुरको सूर्यविनायकमा उनीद्वारा स्थापित तरकारी बजारको उ’द्घाटनमा नेपालको कुनै निर्वाचन क्षेत्रबाट माओवादी र नेकपा (एस) ले एक सिट जिते भने सन्यास लिएर वृन्दावन जाने उनले घो’षणा गरे ।

उनले भने, ‘अरुको त म केही भन्दिनँ, माओवादी र अर्को एस कि के भन्ने नक्कली कम्युनिष्ट पार्टीले नेपालको कुनै पनि नि र्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जि’तेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको

व्यक्तिको नाममा राजीनामा पास गरेर सन्न्यास ग्रहण गरेर वृन्दा वन जाने छु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।
टाउँकाको मूल्य तो’क्नेसँग घाँटी जोड्नेहरुलाई गायक प्रकाश सपुतको गीत नै काफी रहेको उनको भनाइ छ ।

साथै, एमाले छाडेर जाने माधव नेपाल कहाँ छन् भनेर हेर्न एमा  ले अध्यक्ष केपी शर्मा ओलीले बनाएको धरहराबाट जनताले हेर्ने पनि उनले ठोकुवा गरे ।‘म माओवादीको विषयमा धेरै कुरा बो ल्न चाहन्न ।

मैले बोल्नुपर्ने कुरा एक जना कलाकारले १६ मिनेटमै बोलिदि एका छन् । दश वर्षसम्म हजारौँको मृत्यु हुनेरी लादिएको र जनयुद्ध हाँक्ने भनिएको नेताहरुका कारण भयवह स्थिति सि र्जना भएको छ ।

राजनीतिमा स्थायी सत्रु हुन्न भन्ने नराखी आफू र आफ्नै सह कर्मीको टाउँकाको मूल्य तोक्ने वर्गसत्रुसँग घाँटी जोड्नेलाई मैले धेरै टिप्पणी गर्नु छैन । उनीहरूलाई जवाफ दिन प्रकाश सपूतको १६ मिनेटको गीत नै नै काफी छ।

राज्यकोषबाट अनुदान लिएका असफल बाख्रापालक थापाका जी र बर्दिबासमा सर्प पाल्ने खनाल बाजेहरू गठबन्धनको भीख माग्दै कांग्रेसको पुच्छर समातेर

राजनीतिको वैतरणी तर्न खोजिरहेका प्रचण्ड, १५ वर्ष पार्टी हाँक्दा पार्टीलाई घर न घाटको बनाउने कम्युनिष्ट पार्टीमा अ पमान भयो भनेर गधाको पुच्छर समातेर गंगा नदी तर्न हिँडेका माधव नेपाल बाजेहरु आ’गामी निर्वाचनमा

बिनागठबन्धन एक्लाएक्लै आउनुस्, उनीहरू कहाँ छन् भनेर हेर्न नेपाली जनताहरु निर्वाचनपछि केपी शर्मा ओलीज्यूले बना एको धरहराको माथिल्लो तलाको बार्दलीबाट हेर्नुपर्ने हुन्छ,’ उनले भने ।

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 1 Minute 1759 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार