२०७९ जेष्ठ २ सोमबार

चितामा राखेको शव एकैछिनमा जब चल्न र छटपटाउन थाल्यो, मलामी गएका पनि भन्न थाले राम राम ! (भिडियो सहित)

भारतको राजधानी दिल्लीमा एक अ’नौ’ठो घ’ट”ना भएको छ। मृत ठानिएको व्यक्तिलाई अन्तिम संस्कार गर्न लगिएको थियो। तर चितामा राख्नै लाग्दा उक्त वृद्ध जिवित पाइएको हो।

जिन्युजका अनुसार धेरैबेर सास बन्द भएपछि ती वृद्धलाई अन्त्येष्टीको लागि शवदाह गृह लागिएको थियो। तर उनको शरीर चल्न थालेपछि मानिसहरु अचम्ममा परेका थिए, केही त त्रसित नै भए।

अधिकारीहरुका अनुसार ती वृद्ध सुरुवातमा अस्पताल भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो। तर आर्थिक अभाव भएपछि परिवारले वृद्धलाई अस्पतालबाट डाक्टरको सल्लाह बिपरित डिस्चार्ज गराए।

घरमा राखेको केही दिनपछि वृद्धको सास बन्द भएको थियो। सोही क्रममा मृत्यु भएको ठानेर उनलाई अ’न्त्ये’ष्टी’को लागि लगिएको थियो। हाल वृ’द्धलाई अ’स्पता’ल भर्ना गरिएको छ र जिवित उनको उपचार चलिरहेको छ। -etajakhabar.com

थप समाचार – दा’हसंस्कार गरेको छ वर्षपछि आमा साउदी को जेलमा जिउँदै भेटिँदा नवलपरा सीको सुनवलकी सुशी ला मगरका मनमा उब्जे को पहिलो प्रश्न थियो “मेरी आमा को नाममा साउदीबाट आएको त्यो ला’स कसको थियो ? bत्यसपछि सुशीलालाई अनेक प्रश्नहरूले घेरेका छन् । सबै प्रश्न अ,नुत्तरित छन् । तर, सुशीला छ वर्ष,देखि एउटै प्रश्न,को जवा फ खोज्दै हुनुहुन्छ “आमालाई मृ’त्यु,द’ण्डबाट कसरी बचाउने ?”

कसको दा,ह,संस्कार थियो त्यो ? सुशीलाले २०६८ सालमा साउदीबाट बाकसमा आएको आमाको श,व पशु’पति आर्यघाटमा दा’ह,संस्कार गर्नुभयो । लास आउँदा आमा साउदी गएको सात महिना मात्र भएको थियो । दाह’सं’स्कार गरेको ६ वर्षपछि सुशीलालाई का’जकि’रिया गरिसकेकी आमा साउदीमा जी ’वितै रहेको अ,र्को खबर आयो । खबर खुसीको थियो, तर अति अ’पत्या,रिलो । छ वर्ष बिते पनि बाकसमा आएको आमाको श’व आफ्नै हातले विमान स्थलबाट बुझेर पशुपतिमा दा’हसं’स्कार गरेको पीडा मनमा गाढै थिए ।

तर, उनै आमा साउदीको जेलमा जि’उँदै रहेको खबर सुन्दा मनमा हर्ष र पीडाका लहर एकसाथ दौडिए । उहाँलाई यो खबर दिउँसै देखेको सप,,ना सरह लाग्यो । तर, खबर दिने व्यक्ति सा’उदीमा रहेको नेपाली दूतावासका कर्मचारी थिए । उनले आफ्नो परि,चय दिएर आमा सरस्वती घिमिरे साउ दीको जेलमा थु,निएको खबर सुनाएका थिए ।

यो खबर सुनेपछि सुशीलाका मनमा फेरि प्रश्न बर्सिन थाले । त्यसो भए आफ्नै आमाको नाम र फोटो सहितको पास’पोर्ट, मृ’त्यु दर्ताको प्रमाण पत्र र मृ’त्युको कार,ण खुलाएर बन्द बाकसमा साउदीबाट आएको लास कसको थियो ?

आफ्नी आमाको नाममा मैले कसलाई दा,गबत्ती दिएँ ? पशु पतिमा कसको दाह’सं’स्कार गरियो ? कसको बर,खी बारियो ? यस्ता प्रश्नले घेरिन थालेपछि आमा जिउँदै भएको खबरले फुरुङ भएको सुशीलाको मन एक्कासि ख’ङ्ग्रङ्ग भयो ।

मनमाथि भुक्तमान सहन नसकेपछि जन्डिसको कारण पहिलो श्रीमानको ज्या’न गएपछि सर स्वती तीन सन्तान लिएर पर्वत बाट नवलपरा सीको सुनवल झर्नुभएको थियो । सुशीलालाई आफूहरू पर्वतबाट मधेस झर्दाको मिति त याद छैन ।

तर सानैमा बुवा गुमाउँदा भोगेका स’ङ्घर्षका दिनहरू अहिले पनि ताजै छन् सुशीलाको मन मस्तिष्कमा ।जेठी छोरी सुशीला र उहाँको भाइ सुनिललाई रुपन्देहीको खैरेनीमा रहेको माइती घरमा छाड्नुभयो सरस्वतीले ।

अनि कान्छी छोरी काखी च्या,पेर सरस्वती होटेल व्यवसाय गर्ने भन्दै सुनवल आउनुभयो ।सुनवल मा होटेल व्यवसाय गर्दागर्दै सरस्वतीले घिमिरे जातका केटासँग बिहे गर्नुभयो । तर बिहे गरेको केही वर्षपछि दोस्रो श्रीमान् ए,काएक स,म्पर्क वि,हीन भए ।

यो २०६८ सालको कुरा हो । दोस्रो श्रीमान् गुमाउनुको पीडाले सुशीलाकी आमा सरस्वती विक्षिप्त हुनुभयो ।‘बुवा हरा,एपछि आमालाई निकै गा’ह्रो भयो, सबै मिलेर खोजी पनि गरेका हौँ, तर मानिस भेटिएन । केही समयपछि एउटा लास भेटियो, तर बुवाको हो कि हैन चि,न्न सक्ने अवस्था थिएन’ सुशीला भन्नुहुन्छ ‘त्यो बेला आमालाई बुवा गुमाउनुको पीडा सहन गा’ह्रो भयो ।

 

 

२०७८ पुष १८, आईतवार प्रकाशित 1 Minute 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार