
शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासमा पछि परेको रोल्पामा चार करोड रुपैयाँ खर्च गरेर भ्यूटावर बनाइएको छ । रोल्पा नगरपालिका–२ सातदोबाटोमा नगरपालिकाले बनएको भ्यूटावरको गत सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरे ।
स्थानीय तह निर्वाचन ल’क्षित आमसभालाई सम्वोधन गर्न सोमबार बिहान हेलिकप्टर चढेर रोल्पा आएका प्रचण्डले दुई हजार ५५ मिटर उचाइमा बनाइएको ११२ फिट अग्लो भ्यूटावर को उ’द्घाटन गरेका हुन् ।
यो टावरको लागत चार करोड ७६ लाख ८७ हजार ६६५ रुपैयाँ रहेको रोल्पा नगरपालिकाले जनाएको छ । रोल्पा नगरपालिका ले निर्माण गरेको भ्यूटावरको दशौं तला चढेर प्रचण्डले प्यूठान को माडी उपत्यका र पूर्वी रोल्पाको दृश्य हेरे । विकासका नाम मा भत्काइएका उजाड डाँडा हेर्दै प्रचण्ड केहीबेर टोलाए पनि ।
नेपाल मा आहिले यस्तो भ्यूटावर देखा सिकी गरेर धेरै बनेको छ । बिशेशत आफ्नो नेता लाईखुशी बनाउन आफ्नो जिल्लामा भ्यू टावर बनाउने गरेका छन यही कुरालाई लिएर सकुल शाहले आ फ्नो बिचार रखेकाका छन हेरौ भिडियो
यो पनि ,,यो पनि ,,काठमाडौँ अभिनेत्री करिष्मा मानन्धरको नेकपा एमाले प्रवेश गरेकी छन् । उनको यो कुराले त्यती चर्चा पाएन । तर जब उनको एउटा अभिब्यक्तिले भने सामाजिक सञ्जाल राम्रैसंग तरंगित भएको छ । उनले आफ्नो नाम सुर्जे कुमारी हो भनेर अभिब्यक्ति दिएकी थिइन् ।
भाषणका क्रममा दिएको त्यो अभिब्यक्तिका कारण उनी अहिले ट्रोलमा परेकी छन् । एमाले प्रवेश लगत्तै अध्यक्ष केपी शर्मा ओ लीसँग देश दौडाहामा निस्किएकी करिष्माले सोमबार कपिल वस्तुमा गरेको एउटा सम्बोधनमा आफूलाई एमालेको विचार सि द्धान्त राम्रो
लागेको मात्र होइन आफ्नो न्वारनको नाम नै सूर्यकुमारी भए काले आफू जन्मजात एमाले रहेको उनको जिकिर गरेकी थिइन् । तर करिष्माको यो अभिव्यक्ति ट्रोलरका लागि भने खुराक ब न्यो । कतिले त नयाँ जोगीले धेर खरानी खस्छ भन्ने उखान क रिष्मातिर तेस्र्याउँदै करिष्मा जता गयो त्यतै ठिक्क पर्ने प्रवृत्ति को मानिस भन्दै उनलाई उडाए ।
सामाजिक सञ्जालमा राम्रै समय बिताउने करिष्मालाई भने मा निसहरूको यो टिप्पणी मन परेनछ क्यारे, बिहीबार अफिस टाइ ममा उनले पनि आलोचकलाई व्यंग्य कसिन् ।‘ सूर्य कुमारी मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो , भिटामिन डि प्रा प्त भयो । राम्रो हो,’ उनले लेखिन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।