२०७९ जेष्ठ ६ शुक्रबार

दोहोरी गाउदा गाउदै संगीतमालामा चल्यो फेरी रु’वा’बासी, कसैको आँखा ओभानो रहेन (हेर्नुहोस् भिडियो)

काठमाडौं l आफ्नो सन्तानलाई एक्लै बे’साहारा छाडेर प्रदेश लाग्नु,,पर्ने बा’ध्यता छ नेपालि आमाहरु र बा,बु हरुलाई । आफ्नो सन्तान लाई छा’डेर आफ्नो देश छाडेर अ,र्काको देशमा काम गर्न जान त कस लाई हुन्छ र तर पनि आ,फ्नो घरको

परिस्थिति अनि सन्तानको भ’विष्यको निम्ति यो कदम चा,ल्ने पर्नी रछ । रुदै रुदै बाटो लागेकी आफ्नो आमालाई प,च्छाउदै प’च्छाउदै गरेको आफ्नो सन्तानलाई नहेरी मुटु गाठो पारि बसमा हात हल्लाउ दै एक हातले आ’सुका धारालाई

बाटो लाउदै गरेको द्रिश्यले जो कोहीको पनि मन रुन्छ । कति दिन त भोकभोकै रात काट्नु परेको दिन अनि जाडोमा न्यानो क’पडा बिना दिन काटे का त्यो पलले जो कोहीलाई पनि प्रदे शको बाटो देखाउछ ।

गायिका टिका सानु र बाल गायक सुप्रिम मल्ल को द,र्दनाक लाइभ दोहोरी सार्बजनिक भयको छ । यस,मा गायिका सानुले आमाको भूमिका निर्बाह गरेकी छिन भने सुप्रिमाले भने छोराको भूमिका नि’र्बाह गरेका छन् ।

उक्त लाइभ दोहोरीमा सबैका आखामा आसुका धारा बगि,रहेका हा,मीले देख्न सक्छौ । काल्प निक दोहोरी भयता पनि य,थार्थ कहानीमा उक्त दोहोरी गायका हुन् दुइ कलाकारले ।

उक्त लाइभ दोहोरी संगीतमाला लाइभ दोहोरीको हो भने उक्त भि,डियो टिका सानु युटुब च्यानल मार्फत बजारमा सा,र्बजनिक गरियको छ ।

 

२०७८ पुष १७, शनिबार प्रकाशित 1 Minute 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार