२०७९ जेष्ठ ९ सोमबार

प्रचण्ड पुत्री रेणु दाहाल यसरी धरधरी रोईन् ( भि‘डियो सहित)

काठमाडौं – केहि दिन यता भरतपुरकी मेयर तथा प्रचण्ड पुत्री मेयर रेणू दाहाल धरधरी रोए को भिडियो यति बेला सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ वास्ताविकता के होभि डियो हेर्न समचारको अन्तमा जानुहोस् र तपा

ईको कुनै प्रश्न जिज्ञाशा र सल्लाह सुझाब भए पनि कमेन्ट गर्नुस् धन्यवाद अब थप रेणु सम्ब न्धि  भिडियो हेर्न तल जानुस्भरतपुरका कांग्रेसले ७४ को स्थानीय चुनाव र त्यस लगत्तैको संसदीय चुनावमा रुखमा भोट हाल्न नपाएको भन्दै उनले १० वर्षसम्म पनि रुखमा भोट हाल्न

नपाउँदाचितवन मा कांग्रेस छिन्न भिन्न हुने खतरा रहेको उनले बताए ।विगतका दुई वटा चुनावमा माओवादीलाई समर्थन गरे काले अब माओवा दीले कांग्रेसलाई समर्थन गर्नु पर्नेचिवनका कांग्रेस कार्य कर्ताको माग रहेकाले सभापतिले यो कुरा सुन्नु पर्ने गुरुङले ब ताए ।‘

फेरि पनि रेणु दाहाल लाई भोट हाल्नु पर्ने भयो भने चितवनका जनताले भोटहाल्दैनन्,’ सानेपामा पत्रकारसित कांग्रेस केन्द्रीय सदस्य गुरुङले भने, ‘रेणुले हार्छिन ।’आफू गठबन्धनको विप क्षमा नरहेको भन्दै उनले गठबन्धनका नाममा चितवनका कांग्रेसले फेरि पनि

माओवादीलाई भो,,ट हाल्ने वातावरण पार्टी नेतृत्वले बनाउन नहुने उनले बताए ।‘६० हजार मत भएको ठाउँमा पनि मतपत्र च्यातेर जिताउनु परेको तपाईंहरुलाईथाहा छँदै छ’,७४ को स्था नीय चुनावको प्रशंग निकाल्दै उनले भने, ‘फेरि पनि रेणुलाई समर्थन गर्ने हो भने चितवन मा कांग्रेसले सहयोग गर्दै न’, उनले भने ।

विगतमा चितवनका चार क्षेत्र नै जितेको तत्तका लीन सभापति सुशील कोइराला चितवनबाट चुनाव जितेर प्रधानमन्त्रीसमेत भएको भन्दै उनले सानेपामा पत्र कारसित भने,चितवन माकांग्रेस कमजोर हैन, तर केन्द्रबाट कमजोर बनाइएको छ ।’ गण्डकी छड्के बाट

 

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित 1 Minute 11065 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार