
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शमा ओ लीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएकाे आरोप लगाएका छन् । जुम्ला र कालिकोट जानेक्रममा बिही बार दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष
ओलीले क्षमता र दक्षता दुबै नभएका कारण पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत कटौती गरेको आरोप लगाएका हुन् ‘मेराे सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १०
वटा सडक शिलान्यास गर्याे तर अहिलेको सरकारकोकाम गर्ने क्षमता नहुँदा कटौती भयाे,’ उनले भने, ‘अहिले को सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजना काटेको छ ।
चुनावपछि एमालेले अहिलेको सरकारले काटे का विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभरत्यसबेला बाँकी रहेका घरहरूमा जस्तापा ता नपुगेको भए एमालेले पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
अध्यक्ष ओलीले अहिले पनि केही व्यक्ति अन्य पा,,र्टीमा रहे कालेएमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा लाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे।
‘एमालेको चाहाना देशकोविकास गर्ने राष्ट्रलाई माया गर्ने रहेका ले राष्ट्रप्रेमीहरू एमाले मा आउ नुपर्छ,’ अध्यक्ष ओलीले भने । उनले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टी
भएको र यहाँको मात्रओलीले दुल्लुमा एक हजार वर्षअघि नै नेपालको राजधानी रहेको इतिहासले पुष्टि गरेको दा”बी समेत गरे ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।