२०७९ जेष्ठ २ सोमबार

सुस्मिताको बाबा आमाले थाम्न सकेनन आ,शु , आयो कडा प्रतिक्रिया, मञ्जुले बताईन् सबै , (भिडियो सहित)

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस स माचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेब साइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

केहि समय अघि हेटौडाकि सुस्मिता के सी को आफ्नै घरप रिवारको सदस्य मिलेर उनको ह”त्या गरिएको थियो। अहिले उनिहरु सबै पुर्पक्षको लागी कारागार चलान भएका छन । छोरीको ह”त्या पछि सुस्मिता कि आमा छोरी को न्यायको लागि धेरै नै लडी न।

उनले न्याय पनि पाईन र सबै परिवार लाई जे’ल पनि हालिन। अझै पनि केश नसकिएकोले जिल्ला अदालतमा आज पनि पुगेका छन । न्याय नपाएको भन्दै दुखेसो पोख्दै सुस्मिताको बाबा आमा मिडियामा फेरी आएका छन ।

#घटनाको प्रबिर्ती यस्तो थियो ।

असार १ गते राति साढे ९ बजेतिर सुस्मिताका ससुरा प्रकाश थापाले रक्सी खाएका थिए। खाना खाएर उनी सुत्न गए। सा सूससुराले खाना खाइसकेपछि सुस्मिता र उनकी नन्द सीता थापा भान्छामा छिरे। त्यतिबेला सुस्मिता महिनावारी भएकी थिइन्। उनी भुइँमै बसेर खाना खान थालिन्।

‘त्यही बेला ससुराले काठको लौरोले बुहारीको टाउकोमा हाने, सुस्मिता भुइँमा लडिन्,’ प्रहरी अनुसन्धान रिपोर्टमा भनिएको छ,‘नन्द सीता थापाले समेत मसला पिस्ने लोहोरोले भाउजु माथि प्रहार गरिन्। सुस्मिता बचाउ बचाउ.. भन्दै कराइन्। आ वाज सुनेर सासू तुलसा थापा भान्छामा छिरिन्।’

बाबु छोरीले तुलसालाई बाहिर निकाले र घाइते सुस्मितालाई नि र्ममतापूर्वक पिटिइरहे। बाबु छोरीले तुलसालाई बाहिर निकाले र घाइते सुस्मितालाई निर्म’मतापूर्वक पिटिइरहे।

‘बाबु छोरी मिली घटनास्थललाई आत्महत्याजस्तो देखाउन सल्लाह गरी भान्छा कोठा भित्र बिग्रिएका सबै चिजवस्तु यथास्थानमा मिलाएर राखी भान्छा कोठामै भएको कपडाको चकटीले मृतकको निधारमा

भएको घाउ छोपी विभिन्न स्थानमा लागेका रगतहरू पुछे,’ एसपी राठौरले भने,‘सबै व्यवस्था मिलाएपछि रगत लागेका लुगा धोएर बाबु छो’री सु’त्न गए। अर्को दिन सुस्मिताले आत्महत्या गरेको हल्ला फै’लाए।

रुपेन्द्रको मृत्यु पश्चात आउने जीवन बीमा, उनी काम गर्ने कम्पनीलगायतको रकममा सुस्मिता र घर पक्षको विवाद भएको प्रहरी अ’नुसन्धानले देखाएको थियो ।

परिवारको सदस्य मिलेर उनको ह”त्या गरिएको र अझै पनि केहि ब्यक्तिलाई स जाए न भएको भन्दै गु’नासो गरेका छन । अब आउनुस उहा हरु सङ्ग गरिएको कुराकानी हेर्नुस –

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित 1 Minute 649 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार