
सुनचाँदी पसल लुट्न आएकाे समूहले पसल संचालकमाथि आ ”क्रमण गरी घा”इते बनाएकाे छ । रुपन्देहीको सैनामैना-१, रान वगियामा रहेकाे बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा ह ताैडा प्र”हार गरी पसलका संचालकलाई घा”इते बनाएका हुन् ।
बिहीबार साँझ करिब ६ः३० बजेको समयमा पसल लुट्ने याेज ना बनाएर आएकाे २ जनाकाे समूहले पसल संचालक माथि नै आ”क्रमण गरेका थिए । संचालक अन्दाजी वर्ष ३५का गणेश ह”माल घा”इते हुनुभएकाे छ ।
उहाँलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्प ताल पठाइएको छ । लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटर साइलकामा आएका अज्ञात समूहले सो पसलबाट गरगहना लुट ने दाउमा रहेको खुलेको छ ।
प्र”हरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान न क्कली पेस्तोल,धारिलो च”क्कु बरामद गरेको जिल्ला प्रह”री कार्यालय रुपन्देहीका प्र”हरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयाे ।
उपरिक्षक रेग्मीका अनुसार प”क्राउ पर्ने कपिलबस्तु जिल्ला कृ ष्णनगर वडा न.३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ती लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइ रहेको जानकारी दिनु भयाे । पुरा जानकारी को लागि भिडियो हे रेर थाहा पाउनुहोस।
याे पनि,,काठमाडौ । नेकपा एमालेले गठबन्धनका कारण एमा लेलाई केही फरक नपर्ने जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तह निर्वाचनमा आ फ्नो पार्टीले दुईतिहाइ बढी सिट ल्याउने दाबी गरेका छन्।
उनले जुलुस निकाल्न तयारी अवस्थामा रहन आफ्ना कार्यकर्ता लाई निर्देशन दिएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १८ मगरगाउँमा शुक्रबार आयोजित कार्यक्रम सम्बोधन गर्दै उनले वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा एमालेले दुईतिहाइ बढी सिट ल्याउने दाबी गरेका हुन्।
आसन्न निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि १ नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गर्दै पौडीले भने, ‘मालेले दुईति हाइ बढी सिट ल्याएर विजय हासिल गर्नेछ।’
एमाले प्रवेशको लहर चलेपछि पाँच दलीय गठबन्धन डराएको उ नले बताए। सरकारले स्थानीय तह निर्वाचन रोक्न सक्दो प्रया स गरे पनि एमालेको दबाबका कारण नरोकिएको उपाध्यक्ष पौ डेलले बताए।
‘अब कसैले चाहेर पनि रोकिँदैन। तपाईंहरु निर्वाचनको परिणाम आएर विजय जुलुस ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस्,’ उनले भने। उपाध्यक्ष पौडेलले अहिलेको सरकार ज नताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।