२०७९ असार १७ शुक्रबार

पल शाहले आमा बनाएका बरिष्ठ कलाकार बसुन्धरा भा’वु’क हुँदै मिडियामा, भनिन्- पल छोरा उत्ताउलो केटा होइन (भिडियो सहित)

एक किशो`रीलाई क”र णी गरेको अभि`योगमा जिल्ला अदा ल`त तनहुँले पुर्प`क्षका लागि थु`नामा पठाउन आ`देश दिइ एका अभिनेता पल शाह सो आदेश वि`रुद्ध उच्च अदा`लत पुगेका छन् ।

उनले मंगलवार उच्च अदाल`त पोखरामा निवेदन दर्ता गराएका छन् । पलका तर्फवाट उनका वकिलले निवेदन दर्ता गराएका हु न् । ‘तनहुँ जिल्ला अदाल`तले पुर्प`क्षको लागि

शाहलाई थु`नामा पठाउन आदे|श गरेको थियो। त्यसका ला गि अदा”लतले ५ वटा बुँदालाई मुख्य आधार बनाएको थियो । सो आधारलाई नै पलका वकिलहरुले निराधार भनेका छन् । फौजदारी कार्यविधि संहिता

२०७४ को दफा ७३ बमोजिम उच्च अ’दालतमा शाहका का `नुन व्यवसायीले निवेदन दिएका हुन्।जिल्ला अदाल`त तन हुँले उनलाई पु`र्पक्षको लागि थु`नामा पठाउन आदे`श दिएका कारण उनी कारा`गारमा छन् ।

सो आदेश बदर गरी पाउँ भन्दै उनका कानुन व्या’वसायी उच्च अदाल|त पुगेका हुन्। शाहका कानु`न व्य’वसायी निवेदन लि एर मंगलबार उच्च अदा`लत पोखरा आएको उप(रजिष्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।

चेत १० गते बिहीबार उनलाई जिल्ला अदाल|त तनहुँका न्या याधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले उनलाई पु र्प`क्ष को लागि थुनामा पठाउन आदे`श दिएको थियो। नाबालिग

गायिकाले झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक(पटक पलले कर णी गरेको भन्दै उनका परिवारले तनहुँ प्र`हरीमा उ`जु’री दिएको थियो। पलले भने आफु माथि लागे को आरो`प अ’स्वीकार गर्दै आएका छन् ।

 

२०७८ चैत्र १९, शनिबार प्रकाशित 1 Minute 389 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?