२०७९ जेष्ठ ९ सोमबार

पल शाह बसेकै नजिक ज्योति मगरको धमाका, पलले नै सुन्ने गरी यसो भनिन्, (हेर्नुस भिडियो)

पल साह बसेकै नजिक स्टेजमा ज्योती मगरले धमाका मच्चा एकी छिन्।उनी भन्छिन्” ब””तात्कारी र भ्रष्टा””चारी लाई सरकारले सं””रक्षण गर्दछ रा खुलेयाम हिडछन्। निर्मलाको बला””त्कारी पत्ता लागेको छ?? आ””रोप लागेका सबै जना बला””त्कारी हुँदैनन्।”

सबैले हिँड्दा नागरिकता चै बोकेर हिड्ने गर्नु है व्यङ्गय हान्दै भन्छिन् ,उनी थप्छिन् तर नागरिकता मा पनि उमेर धटाउन र बढाउन पाई हालिन्छ के भर र??

नेपालमा साधारण जनतालाई मात्र कानुन लाग्दो रैछ ।जसको पहुंच छ त्यसले जस्तो सुकै न””राम्रो कार्य गरेपनि कसैले का रबा””ही नगर्ने सुनाउँछिन्।

 

यो पनि ,,काठमाडौँ अभिनेत्री करिष्मा मानन्धरको नेकपा एमा ले प्रवेश गरेकी छन् । उनको यो कुराले त्यती चर्चा पाएन । तर जब उनको एउटा अभिब्यक्तिले भने सामाजिक सञ्जाल राम्रैसं ग तरंगित भएको छ । उनले आफ्नो नाम सुर्जे कुमारी हो भनेर अभिब्यक्ति दिएकी थिइन् ।

भाषणका क्रममा दिएको त्यो अभिब्यक्तिका कारण उनी अहिले ट्रोलमा परेकी छन् । एमाले प्रवेश लगत्तै अध्यक्ष केपी शर्मा ओ  लीसँग देश दौडाहामा निस्किएकी करिष्माले सोमबार कपिल  वस्तुमा गरेको एउटा सम्बोधनमा आफूलाई एमालेको विचार सि द्धान्त राम्रो

लागेको मात्र होइन आफ्नो न्वारनको नाम नै सूर्यकुमारी भएका ले आफू जन्मजात एमाले रहेको उनको जिकिर गरेकी थिइन् । तर करिष्माको यो अभिव्यक्ति ट्रोलरका लागि भने खुराक बन्यो । कतिले त नयाँ जोगीले धेर खरानी खस्छ भन्ने उखान करिष्मा तिर तेस्र्याउँदै करिष्मा जता गयो त्यतै ठिक्क पर्ने प्रवृत्तिको मा निस भन्दै उनलाई उडाए ।

सामाजिक सञ्जालमा राम्रै समय बिताउने करिष्मालाई भने मा निसहरूको यो टिप्पणी मन परेनछ क्यारे, बिहीबार अफिस टाइ ममा उनले पनि आलोचकलाई व्यंग्य कसिन् ।‘ सूर्य कुमारी मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो , भिटामिन डि प्रा प्त भयो । राम्रो हो,’ उनले लेखिन् ।

२०७८ चैत्र १९, शनिबार प्रकाशित 1 Minute 6002 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार