
कैलालीमा फेरि अ’नौठो घ’टना ।। मर्नु अघि फेस बुकमा यस्तो स्टाट्स। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
यो पनि ,,विराटनगरस्थित नाेवेल अस्पतालमा कार्यरत चि”कि त्सक विजय यादव शनिबार बिहान मृ”त अवस्थामा फे”ला परे का छन्। सप्तरीकाे राजविराज घर भएका र तीन वर्षयता नोवे लको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव बिहान मृ’त भेटि’एका हुन्।
अस्पतालनजिक डेरा बसेको घरको कम्पाउण्डभित्र बिहान ७ बजेतिर उनी मृ”त फे’ला परेको प्र”हरीले जनाएको छ। श’व अहिले घ”टनास्थलमै छ। सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका अन्दाजी २७ वर्षीय डा. यादव विगत ४ वर्षदेखि वि राटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलाको कोठा भा डामा लिएर डेरा बस्दै आएको प्र”हरीले जनाएको छ।
डा. यादव नोबेलको हाडजो’र्नी तथा नशा रोग विभागमा कार्य रत मेडिकल अफिसर हुन्। उनी ४ वर्षअघिदेखि नोबेलमा का र्यरत थिए । घ”टना कसरी भयो भनेर यकिन हुन सकिरहेको छैन। अनु’सन्धान’का लागि घ”टनास्थलमा प्र”हरी टोली ख’ टिएको छ ।
आफन्तले भने घ”टना शं’का’स्पद रहेकाले ग’म्भीर ढंगले अ नुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन्। मृ” त फेला परेका डा. यादवको सप्तरीस्थित घरमा रहेका परिवा रका सदस्यलाई पनि घ’टना’का बारेमा जानकारी गराइसकिए को प्रहरीले जनाएको छ।
घ”टनास्थलमा भेला भएका आफन्तबीचमा भने रु”वाबासी चलिरहेको छ। घो’प्टो परेको र नाक तथा मुखबाट र’ग’त ब’ गिर’हेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भुइँमा उन को शव भेटिएको मोरङ प्र”हरीले जनाएको छ।
अहिले प्र”हरी परिचालन गरेर घ”टनाका बारेमा अनुसन्धान था लिएको छ। प्रहरीका अनुसार डा. यादवको मृ”त्युको का’रण खु ल्न सकिरहेको छैन। यद्यपि घ”टनास्थलको प्रकृति हेर्दा हा’म’ फा’ले’र उनले दे’हत्या’ग गरेको हुनसक्ने आशंका प्र”हरीले गरे को छ।
२८ वर्षका डा. यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केपछि नोवेलमा कार्यरत थिए। मृ”तकका आफन्तले डाक्टरकाे ह’ ‘त्या भएकाे भान्दै घ’टना’मा सं’लग्नलाई का”रबाही गरिनुपर्ने मागसहित नाराबाजी सुरु गरेका छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।