२०७९ असार १२ आईतवार

प्रधानमन्त्री देउवा बनारस पुगेर यसरी गरे पूजा (भिडिओसहित)

काठमाडौं, २० चैत । भारतको तीन दिने भ्रम णमा रहेका प्रधा नमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय वि मानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए ।

बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा स्व देश फर्किने का र्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् ।

 

यो पनि ,,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने वि’पक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति स त्यता नभएको दा’बी गरेका छन् । थापाले भने, ‘छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो ।

त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो ।  त्यही कुरा मिडियाले स्थान दिए ।’ ओलीले केही दिनअघि प्र धानमन्त्री  देउवालाई ‘वृद्धभत्ता लिन आउनुस’ भनेको भनाइप्र ति महामन्त्री थापाले कटाक्ष समेत गरेका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उ’द्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘ए माले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नु भयो ।

उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो । अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पी डितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’

महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका ला गि पाएको अवसर किन दुरुपयोग गरेको  भन्दै प्रश्नसमेत गरे का छन् । ओलीप्रति प्रश्न गर्दै थापाले भने, ‘नेकपा सरकार हुँ दा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको पार्टी र संसद् किन तोडेको  भनेर सोध्न सक्नुपर्छ ।’

स्थानीय तहको निर्वाचनमा तालमेलबारे पार्टीभित्र फरक मत रा खेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ । गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमे ल सही भए अहिले काँग्रेसले गरेको गठबन्धन पनि सही हुने उन ले दाबी गरे ।

यस्तै थापाले जनतासँग नेता डराउनुपर्ने बताएका छन्  । अ घिल्लो चु’नावमा गर्छु भनेका काम र विकास  पूरा नगराएका व्यक्ति जनतासँग डराउनुपर्ने तर यसको उल्टो हुँदै गएको बताए ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 1 Minute 472 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?