
भर्खै बजारमा आएको नथिया म्युजिक भिडियोले राम्रो व्यापार गरे संगै नायिका तथा निर्मात्री पुजा शर्मा खुशीले फुरुंग छिन् ।उनी एति खुसी भइन कि पुजा शर्माले लामो समय देखी लुका एर राखेकी आफ्नो प्रेमी पनि सार्वजनिक गरेकी छिन् ।
सुरुमा पल धेरै राम्रो मान्छे हो कसरी एस्तो भयो भन्दै रुदै कुरा गरिरहदा पछिल्लो समय फिल्म ले निकैनै राम्रो व्यापार गरि रह दा खुसिले फुरुङ भै रहदा आफ्नो प्रेमी सा’र्वजनिक गरेकी छिन् ।
प्रेमी युद्ध बानियाँसँगका त’स्बिरहरू सेयर गर्दै उनले प्रेमबारे खु लेर खुलासा गरेकी हुन् । यसअघि धेरै च’र्चा भै रहदा पनि यो कुरालाइ लुकाएकी थिइन। तर अहिले पछिल्लो समय फिल्म को हरेक शो हरुमा यु’द्ध पुजा संगै देखिने गरेका छन् ।
बिस्तारै यो जोडी बिबाहमा परिणत गर्ने योजना बनायेका छन। उनका प्रेमी हेटौंडाका नि’र्माण व्यावसायी रहेका छन् । उनी शा रीरिक रुपमा एकदमै फि’ट पनि रहेका छन ।
भर्खरे उनले अभिनय गरेको नाथिया गीतको भिडियो सार्वजनि क कार्यक्रममा’ मलाई धेरै धोका भयो भन्दै ‘ पत्रकार र प्रहरी संग टा ढा बसेकै राम्रो भन्दै अभिब्यक्ती दिएकि छन् ।
भिडियो हेर्नुस् :-
यो पनि ,,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने वि’पक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति स त्यता नभएको दा’बी गरेका छन् । थापाले भने, ‘छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो ।
त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो । त्यही कुरा मिडियाले स्थान दिए ।’ ओलीले केही दिनअघि प्र धानमन्त्री देउवालाई ‘वृद्धभत्ता लिन आउनुस’ भनेको भनाइप्र ति महामन्त्री थापाले कटाक्ष समेत गरेका छन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उ’द्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘ए माले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नु भयो ।
उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो । अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडि तलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’
महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका ला गि पाएको अवसर किन दुरुपयोग गरेको भन्दै प्रश्नसमेत गरे का छन् । ओलीप्रति प्रश्न गर्दै थापाले भने, ‘नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नग रेको पार्टी र संसद् किन तोडेको भनेर सोध्न सक्नुपर्छ ।’
स्थानीय तहको निर्वाचनमा तालमेलबारे पार्टीभित्र फरक मत रा खेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ । गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमे ल सही भए अहिले काँग्रेसले गरेको गठबन्धन पनि सही हुने उनले दाबी गरे ।
यस्तै थापाले जनतासँग नेता डराउनुपर्ने बताएका छन् । अघि ल्लो चु’नावमा गर्छु भनेका काम र विकास पूरा नगराएका व्य क्ति जनतासँग डराउनुपर्ने तर यसको उल्टो हुँदै गएको बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।