
पल साहका वकील मिडियामा मिडियामा आउनु भएको छ । उहाँले पल साहले भेट्दा म यो केस मा नि’र्दोष छु मलाई फ’ साइ’यो,कसरी हुन्छ मलाई या बाट उन्मुक्ति दिन पर्यो मात्र भ न्ने गरेको उनी सुनाउँछन्।
तत्काल प्राप्त प्रमाण द्वा’रा कसुर गरेका हुन् कि भनेर मुदा को अंतिम कार’बाही वा टुंगो लनागेसम्म उनलाई कारागार चनाल गरिएको हो। आधार चाई कागजात, कि’टानी मा भएका कुराह रू , स्वास्थ्य परीक्षण , साथै दुर्गेश थापा लगायत का कुराहरू समावेश गरिएको छ।
अब अदालत को अंतिम आदेश नआएसम्म केही भन्न सक्ने अवस्था छैन। अबको १/२ महिना मा सबै कुरा को छिनोफानो लाग्ने छ।
यो पनि ,,विराटनगरस्थित नाेवेल अस्पतालमा कार्यरत चि”कि त्सक विजय यादव शनिबार बिहान मृ”त अवस्थामा फे”ला परे का छन्। सप्तरीकाे राजविराज घर भएका र तीन वर्षयता नोवे लको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव बिहान मृ’त भेटि’एका हुन्।
अस्पतालनजिक डेरा बसेको घरको कम्पाउण्डभित्र बिहान ७ बजेतिर उनी मृ”त फे’ला परेको प्र”हरीले जनाएको छ। श’व अहिले घ”टनास्थलमै छ। सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका अन्दाजी २७ वर्षीय डा. यादव विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलाको कोठा भाडामा लिएर डेरा बस्दै आएको प्र”हरीले जनाएको छ।
डा. यादव नोबेलको हाडजो’र्नी तथा नशा रोग विभागमा का र्यरत मेडिकल अफिसर हुन्। उनी ४ वर्षअघिदेखि नोबेलमा कार्यरत थिए । घ”टना कसरी भयो भनेर यकिन हुन सकिर हेको छैन। अनु’सन्धान’का लागि घ”टनास्थलमा प्र”हरी टोली ख’टिएको छ ।
आफन्तले भने घ”टना शं’का’स्पद रहेकाले ग’म्भीर ढंगले अ नुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन्। मृ” त फेला परेका डा. यादवको सप्तरीस्थित घरमा रहेका परिवा रका सदस्यलाई पनि घ’टना’का बारेमा जानकारी गराइसकि एको प्रहरीले जनाएको छ।
घ”टनास्थलमा भेला भएका आफन्तबीचमा भने रु”वाबासी चलिरहेको छ। घो’प्टो परेको र नाक तथा मुखबाट र’ग’त ब’ गिर’हेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भुइँमा उन को शव भेटिएको मोरङ प्र”हरीले जनाएको छ।
अहिले प्र”हरी परिचालन गरेर घ”टनाका बारेमा अनुसन्धान था लिएको छ। प्रहरीका अनुसार डा. यादवको मृ”त्युको का’रण खुल्न सकिरहेको छैन। यद्यपि घ”टनास्थलको प्रकृति हेर्दा हा’म ’फा’ले’र उनले दे’हत्या’ग गरेको हुनसक्ने आशंका प्र”हरीले गरे को छ।
२८ वर्षका डा. यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केप छि नोवेलमा कार्यरत थिए। मृ”तकका आफन्तले डाक्टरकाे ह’ ‘त्या भएकाे भान्दै घ’टना’मा सं’लग्नलाई का”रबाही गरिनुपर्ने मागसहित नाराबाजी सुरु गरेका छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।