२०७९ जेष्ठ २ सोमबार

यतिधेरै खुसीको दिनमा अस्मितालाई ए’क्का’सी आफन्त बितेको कुराले रु’वायो, एकातिर जितको खुसी अर्को तिर आ’सु। -(भिडियो सहित)

काठमाडौं, २० चैत/ विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उ’छिन्दै काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ दो होरी गायन प्रतियोगितामा उ’त्कृष्ट भएको छ । राष्ट्रिय लोक त था दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको

‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उ’त्कृष्ट भएको हो । प्रतियो गितामा मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए ।

१६ चैतबाट काठमाडौंको भृकुटी मण्डप बँगैचामा यो प्रतियो गिता सु’रु भएको थियो । उत्कृष्ट चयन सहित पुरस्कार प्रदान गर्दै आईतबार अबेर साँझबाट यो प्रतियोगिता सम्पन्न भएको छ ।

खुला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नगरकोट दोहोरी र गामबेसी दोहोरी साँझ बीच कडा प्रतिस्पर्धा भएको थियो । ज समा गामबेसी दोहोरी साँ’झलाई पछि पा’र्दै नगरकोट दोहोरी साँझको टोली जीवन सिग्देल र अस्मिता डल्लाकोटी उ’त्कृष्ट भए ।

उनीहरुले लोक दोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।  प्र’ति स्प्र्धा निकै प्रतिस्पर्धा भए पनि आफुहरुले आत्म विश्वासका सा थ प्रस्तुत गरेको ससक्त तुक्काका कारण उ’त्कृष्ट भएको जीव्न र अस्मिताले बताए ।

यस्तै यो राष्ट्रिय प्रतियोगितामा गामबेसी दोहोरी साँझ द्धितीय भयो । गामबेसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का र शा न्ता ओली द्धि’तीय पुस्कार स्वरुप ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै सो प्रतियोगितामा यस पटक दुई समुहले तृतीय स्थान हाँ.सिल गरेका छन् । अन्तिम प्रतिस्पर्धामा उ’त्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली काठमाडौंको क्विन रोदी क्लब र लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठान तृतीय भएका हुन् ।

तेश्रो हुने टोलीले १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाण पत्रप्राप्त गरेका छन् । क्विन रोदी क्लबका श्याम राना र हरि मायाँ रायमाझीसँगै लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्र’ति ष्ठानका बिक्रमबाबु बिश्वकर्मा र लक्ष्मी बस्नेतले तृतीय स्थान हाँ’सिल गरेका हुन् ।

आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्बी थकालीसहित पूर्व अध्यक्ष तथा अन्य अतिथिले उनीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरे । शनिबार नै कार्यक्रम सक्ने भनिए पनि शनिबार प्र’तिस्प’र्धा नसकिएपछि आईतबार उत्कृष्ट १६ बीच क्वाटर फाईनल, सेमी फाईनल हुँदै फाईनल खेल भएको थियो ।

यसै गरी यस प्रतियोगितामा समुन खड्का, राजु लामिछानेले उ’त्कृष्ट पुरुष कलाकारको तथा पुजा पुन र अर्चना चापागाईले उ’त्कृष्ट महिला कलाकारको पुरस्कार जिते । उनीहरुले पुरस्का र स्व’रुप जनही १० हजार रुपैयाँ र प्रमाणपत्र पाए ।

यस्तै अनु’शासित टिमको पुरस्कार ओखलढुँगा लोक दोहोरी प्रतिष्ठान टिमले हाँ’सिल गरेको छ । उ’त्कृष्ट अनु’शासित टिम को पुरस्कार स्वरुप उनीहरुले  प्रमाणपत्र र १० हजार रुपैयाँ पाए । प्रतियोगितामा निकै राम्रा गीत गाएका नव

कलाकार निशान्त विक र दिल कुमारी बिकले नव प्रतिभा प्रो’ त्साहन पुरस्कार स्वरुप जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाए । यसै गरी भद्रकाली आमा समुहलाई प्रो’त्साह पु’रस्कार स्वरुप ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।

पुरस्कार प्रदानपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले समापन समारोहमा सबैलाई धन्यबाद ज्ञा पन गर्दै को’रोनाको महामारी पछि सु’स्ताएको लोक दाहोरी सं गीत बजारमा उर्जा ल्याउँदै

कलाकारहरुलाई लोक दोहोरी गायनमा अक्ष प्रेर’णा जगाउन आफुहरुले यो प्रतियोगिता आयोजना गरेको बताए । सबैको सहयोगले अहिलेको आर्थिक मन्दिको अबस्थामा पनि सबै कुराबाट कार्यक्रम स’फल भएको बिजीले बताए ।

बिगत चार दिनदेखि कार्यक्रमलाई प्र’तिष्ठान’का महासचिब सु वास केसीले सञ्चालन गरेका थिए । उनले प्रतियोगितालाई आ फ्नो प्रस्तुतिबाट निरन्तर नि’कै रोच’क बनाए ।यस पटक यो प्र तियोगितामा सो प्रतिष्ठानका पूर्व अध्यक्ष पुरु’षोत्तम न्यौपानेको सँयोजकत्वमा

पूर्व अध्यक्ष, अध्यक्ष तथा अहिलेका पुस्ताका चर्चित लोक दो होरी गायकसहित १० जनाको निर्णायक टोलीले ६१ टोलीबाट विभिन्न चरणको दोहोरी गायन पश्चात उ’त्कृष्ट टिम तथा कला कारको च’यन गरेको हो ।

 

२०७८ चैत्र २१, सोमबार प्रकाशित 1 Minute 936 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार