२०७९ जेष्ठ ४ बुधबार

लालमटिया महाेत्सवमा बद्रि पंगेनीले गीत गाउदा आमाहरुको आखामा रोकिएन आ’सु चल्यो रुवा’बासि (भिडियाे सहित )

देउखुरीको राप्ती गाउँपालिका-२, लालमटियामा जारी राप्ती चौ थो व्यापारिक, पर्यटन तथा कृषि महोत्सवमा आइतबार एकाए क रू’वाबा’सी नै च’लेपछि महाेत्सव स्थल नै स्तब्ध बन्न पुग्याे । महाेत्सवमा बहुचर्चित लोकदोहोरी तथा जनगायक बद्री पंगे नीले गीत

गाउँदै गर्दा महाेत्सवस्थल पुरै स्तब्ध मात्र बनेन पुरै रूवाबासी नै चल्याे । वृद्धा आमा र युवा युवतीहरु डाँकाे नै छाेडेर राेए । महो त्सवको दशौैँ दिन आईतबारमा गायक पंगेनी मञ्चमा प्रवेश गरे संगै “बा’ध्य भइयो परदेशमा छिर्न, मैले पढ्दा लाएको ऋण ति  र्न, आमा बिदा

पाउँदिन अहिलेको सालमा पनि घरमा आउँदिन” भन्ने बोलको गीत गाउन शुरू गरे लगत्तै पुरै म’हाेत्सव स्थलमा नै रूवा’बासी मात्रै चलेन एक जना युवती त झ’न डाँ’काे नै छाे’डेर राेइन् ।

मेलामा मनोरञ्जनका लागि आएका दर्शकहरुलाई पंगेनीको गीतले केहीबेर भावुक बनायो । गायक पङ्गेनीले गीत गाउँदै आमाहरूकाे आर्शिवाद लिएर विदेशीएका छोराहरुको कथा व्यथालाई गीतमा प्रस्तुत गरिरहँदा आमाहरुले त आँशु बर’बरी झा’रिरहेका थिए ।

शुरूवाती मै गायक पङ्गेनीले नेपाली युवाले विदेशीभूमिमा भाे गेकाे पि’डादा’यिक गीत गाउँदा सिङ्गाे महाे’त्सव नै स्तब्ध बन्न पुग्याे । गायक पङ्गेनीकाे गीतमा मे’ला हेर्न आएका अधिकांश वृद्धा आमाहरु र युवा यु’वतीहरु भा’वुक बने ।

पाको उमेरका दर्शक विशेष गरी महिला दर्शक भावुक भए पनि युवा पुस्ता भने उनको फोटो खिच्न र भि’डियो कै’द गर्न व्य’स्त भए । दर्शकहरु भावुक भएको देखेर पंगेनी मञ्चबाट दर्शकदी र्घामा पुगे र आ’माहरुको मा’झमा गएर गीत गाउन थाले ।

कान्छी ओइ कान्छी, रातो पछयौरी, ससुरालीमा लगायतका म नोरञ्जनात्मक गीत समेत प्रस्तुत गरेका थिए । ती गीतमा भने युवायुवतीहरूले म’हाेत्सवस्थल नै धुलाम्मे हुने गरी हुटिङ्ग गर्दै छ’मछ’मी नाचे ।

त्यसैगरी महोत्सवमा चर्चित मोडेल तथा डान्सर अञ्जली अधि  कारी, गायिकाहरू अनु राना मगर, विष्णु सेर्पाइली, गायक गोवि न्द पौडेल, गायक तथा उ’द्घोषक विजय पुन सँगै न्यु डान्स त्रिय शन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले प  नि भरपुर्ण मनोरञ्जन प्रदान

गरेको महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् । बृद्धा’बृद्ध देखि युवायुवतीहरूकाे पनि आँखा रसाए । त्य सपछि भने गायक पङ्गेनीले महाेत्सवलाई राेदनबाट रमाईलाे तर्फ बद्ले अनि उनले दर्शक माझमै गएर पानी सलल, पानी चलेन,

यसैबीच महोत्सवको सोमवार एघारौ दिन चर्चित लोकदोहोरी गा यक प्रकाश सपुत, गायिका अनु रानामगर, गायक तथा उद्घो षक विजय पुन, मेरी बाँस्सैका हा’स्य कलाकारहरू दिवाकर भण्डारी (सापटी काका), लेखान्त भुसाल (घिरौले), हा’स्य कलाकार भुलन गुप्ता र

डान्सर सगुन थापा सँगै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भर’पुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् । पुरा जानकारीको लागि भिडियो थाहा पाउनुहोस।

२०७८ चैत्र २१, सोमबार प्रकाशित 1 Minute 1109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार