२०७९ असार १२ आईतवार

ठूला दललाई भोट दिनु भनेकाे साँढेको अगाडि दुधको बाल्टी थाप्नु जस्तै : लिङदेन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल ना मले अलग पार्टी भएपनि वि’चार र व्यवहारले अ’लग नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वा’रा भैरहवामा आयोजित विशाल आमसभा तथा पार्टी प्रवेश

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले बैदेशिक हस्तक्षेप भित्राउनमा ३ दल लागेको बताउदै हिंसामा विश्वास नगर्ने राप्र पाले यिनीहरुको बाकस खाली गरेर जनता बाटो भएको देखा उनु पर्ने ठिक समय आएको बताए ।

पर्खने र हेर्ने समय नभएको भन्दै उनले जनता सार्वभौम रहेका ले विवकेले काम गर्न सक्छ भनेर प्रमाणित गर्नु पर्ने बताए । उ नले एमाले, माओवादी, कांग्रेसलाई भोट दिएर देश बन्छ भन्ने आशा गर्नु भनेको साढेको अगाडि दुधको बाल्टी लिनु जस्तै भ एको उनले बताए ।

ठूला भनिएका पार्टीको काम तीन दशकमा देखिसकेको बताउँदै उनले २–४ वटा घर र भ्युटावर देखाएर विकास गरेको प्रमाणित गर्न खोजेको बताए ।

समान्य आखाले देखे जस्तो देशको अवस्था नरहेको उनले बता ए । ‘गो’ली चलेको छैन, ब’न्द हडताल भएको छैन तर देशमा ३ वटै अंगले काम नगरेको अवस्था छ । सिटामोल पनि उप’लब्ध गराउन नसक्ने अवस्थामा रहेका नेपालमा अदालतको आदेशमा सिटामोल दिनु पर्ने अवस्था छ’ उनले भने ।

यो पनि ,,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा आयोजित केन्द्रिय कमिटीको प्रथम बैठक तथा विस्तरित भेलालाई सम्बोधनका क्रममा विद्यार्थी राजनीतिको इतिहास र वर्तमान अवस्थाबारे मन्तव्य राखे ।

नेपालको पहिलो शहीदबारे पनि बोलेका अध्यक्ष ओलीले वर्त मान सत्ता गठबन्धनको चक्काको हावा फुस्काइदिए पुग्नेसम्म को अभिव्यक्ति दिए । ‘हामीले धेरै केही गर्नुपर्दैन । यो गठबन्ध न चल्न नदिनका लागि ४ वटा चक्का फुकालिदिनुपर्छ र ? इ न्जिन बन्द गर्नुपर्छ र ? केही पनि गर्नुपर्दैन, छ्यास्स हावा खो ल्दिएपछि सिद्धिन्छ,’ उनले भने ।

नेकपा एमाले प्रवेश गर्नेहरुको लहर जारी रहेको बताउने अध्यक्ष ओलीले २४० वर्ष राज गर्नेहरुसँग एमालेको तुलना नहुने बताए । तर, गुमेको भुभाग समेटेर बनाएको नयाँ नक्सा, ह्वाइ मैदान बनाउने एमालेलाई बदनाम गर्न त्यस्ता तत्वहरु लागिपरेको पनि उनले बताए ।

त्यसपछि अध्यक्ष ओलीले सत्ता गठबन्धनले आफूमाथि लगा एको आरोपको पनि उत्तर दिए । आफूलाई राजासँग दाँज्नेह रुलाई राजा र आफू कसरी मिल्छ भन्दै त्यसको जवाफ अध्य क्ष ओलीले दिए ।

अध्यक्ष ओलीका अनुसार राजालाई पाउँमा दाम राखेर ढोग्ने मान्छे आफू नभएको पनि ठोकुवा गरे । उनले बरु विद्यार्थी, कि सान, गरिब र अछुतहरुको पाउँमा दाम राखेर ढोग्ने बताए ।अस्ति सुने केपी ओली राजासँग मिल्छ ।

कहाँ छ राजा ? र केपी ओलीसँग मिल्छ ? कहाँ छ ? कहाँ छ राजा र केपी ओली मिल्छ ? कस्तो बुद्धि, मानसिकता यिनी हरुको ? अर्काे म सम्झाउन चाहन्छु– वरिपरि परिक्रमा गराएर पाउँमा दाम राखेर ढोग्ने मान्छे केपी ओली होइन ।

 

२०७८ चैत्र २१, सोमबार प्रकाशित 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?