
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नायिका तथा राप्रपा नेतृ रेखा थाप को नाम लिदैं लेखेको स्टा’टस च’र्चामा छ । कुनै समय नेकपा माओवादी केन्द्रमै रहेका तीन नेताबीच सोमबार त्रिभुवन विमान स्थलको आ”न्तरिक टर्मिनलमा भे’ट भएको छ।
पार्टीका राजनीतिक कार्यक्रममा भाग लिन उपत्यका बाहिर जा ने क्रममा नेताहरु डा। बाबुराम भट्टराई, वर्षमान पुन र रेखा था पाबीच जम्का भेट भएको हो। विगतमा माओवादीमै रहेका बाबु राम अहिले जनता स’माजवादी पा’र्टीमा छन्।
उता वर्षमान पुन माओवादीमै छन् भने रेखा थापा माओवादी छा डेर अहिले राजेन्द्र लिङ्देन ने’तृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा छिन्।
विमानस्थलको आन्तरिक टर्मिनलस्थित विशिष्ठ कक्षमा भेट भ एपछि बाबुरामले सामाजिक स’ञ्जालमा तस्बिर हालेका छन्।
उनले उक्त त’स्बिर पो’स्ट गर्दै एउटा लोक गीतको अं’श पनि हाले का छन्। एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्ष मान पुन र रेखा थापासँग जम्का’भेट’, उनले भनेका छन्, ‘न लाऊ माया दु ईतिर।।’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो।’
यो पनि ,,अ’श्ली’ल भि’डियो बनाएर एक नेतालाई फसाउन खो जिएको छ । प्रहरीको साइबर विज्ञ टोली पनि अधिकांश घ’टना’मा अभियुक्तसम्म पुग्न सकेको छैन । पछिल्लो घट’ना राजस्थानको बारमेरबाट बाहिर आएको हो । भारत, राजस्था नमा साइबर अ’पराध’का घ’टना’हरु लगातार बढ्दै गएका छन् ।
तर कांग्रेस नेताले चलाखीपूर्वक पैसा दिन अस्वीकार गर्दै घ’ट नाला’ई नयाँ मोडमा लिएका हुन् । उनले कुराकानीको स्क्रिन सट लिएर आरोपितविरुद्ध प्रहरी चौकीमा मुद्दा दर्ता गराएका थि ए । कांग्रेस नेताले कोतवाली प्रहरी चौकीमा बुझाएको प्रतिवेद नमा बुधबार साँझ अपरिचित नम्बरबाट व्हाट्सएपमा भिडियो कल आएको बताए ।
कल अटेन्ड गर्दा एक युवती कलमा देखा परिन्, कुरा गर्दै गर्दा उनी न’ग्न भइन् । केहि सेकेन्डमा कल काटियो । कांग्रेस नेता ले भने कि केहि समय पछि उनको व्हाट्सएपमा सम्पादन गरि एको नग्न भिडियो पठाइएको थियो, जुन ३५ सेकेन्डको थियो ।
भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने ध’म्की दिएर पैसा माग गरिएको थियो । कांग्रेस नेताको सम्पादन गरिएको न’ग्न भिडियोको युट्युब अपलोडिङ लिंक पनि सेयर गरिएको छ ।
ठगहरूले नेतासँग २० हजार भारु रुपैयाँ मागेका थिए । तर कांग्रेस नेताले दिन मानेनन् । घटनाका सम्बन्धमा उनले कोत वाली प्रहरी चौकी पुगेर यौ’नध’न्दाको आ’रोपमा मु’द्दा दर्ता ग रेका थिए । सोही क्रममा प्रहरीले मु’द्दा दर्ता गरी अ’नुसन्धान सुरु गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।