२०७९ असार १३ सोमबार

झाडापखाला लागेर श्रीमान हस्पिटलमा जादा मृ”त्यु भए पछी परिवारमा रुवाबासि, (हेर्नुस भिडियो)

कैलालीको अत्तरियामास्थित पद्मा अस्पतालमा भर्ना भएका बिरामीको मृ”त्यु भएपछि आक्रोशित स्थानीयले तो”डफोड गरेका छन् । शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका(३ का ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा शनिबार मृ”त्यु भएपछि स्थानीयले अस्पतालमा तो”डफोड गरेका हुन् ।

स्थानीयले चि”कित्सकको ला”परबाहीले होहराको मृ”त्यु भएको भन्दै अत्तरिया चोकमा टायर बालेर प्रदर्शनसमेत गरेका छन् । यातायात सेवा पनि अवद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले आ”क्रोशित स्थानीयले ढु”ङ्गामुढा गरेपछि अस्पताल भवनका सिसा फुटेको, एम्बुलेन्स र भ्यानमासमेत क्षति पुगेको जानकारी दिए ।

प्र’हरी नायब उपरीक्षक जोशीले अस्पतालमा थप क्षति हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै पी’डित पक्ष र अस्पतालबीच वार्ताको प्रयास भइरहेको बताए ।

स्थानीयले भने चिकित्सकले लाप’रबाहीका कारण मृ”त्यु भएको भन्दै कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि ,,अ’श्ली’ल भि’डियो बनाएर एक नेतालाई फसाउन खो जिएको छ । प्रहरीको साइबर विज्ञ टोली पनि अधिकांश घ’टना’मा अभियुक्तसम्म पुग्न सकेको छैन । पछिल्लो घट’ना राजस्थानको बारमेरबाट बाहिर आएको हो । भारत, राजस्था नमा साइबर अ’पराध’का घ’टना’हरु लगातार बढ्दै गएका छन् ।

तर कांग्रेस नेताले चलाखीपूर्वक पैसा दिन अस्वीकार गर्दै घ’ट नाला’ई नयाँ मोडमा लिएका हुन् । उनले कुराकानीको स्क्रिन सट लिएर आरोपितविरुद्ध प्रहरी चौकीमा मुद्दा दर्ता गराएका थि ए । कांग्रेस नेताले कोतवाली प्रहरी चौकीमा बुझाएको प्रतिवेद नमा बुधबार साँझ अपरिचित नम्बरबाट व्हाट्सएपमा भिडियो कल आएको बताए ।

कल अटेन्ड गर्दा एक युवती कलमा देखा परिन्, कुरा गर्दै गर्दा उनी न’ग्न भइन् । केहि सेकेन्डमा कल काटियो । कांग्रेस नेता ले भने कि केहि समय पछि उनको व्हाट्सएपमा सम्पादन गरि एको नग्न भिडियो पठाइएको थियो, जुन ३५ सेकेन्डको थियो ।

भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने ध’म्की दिएर पैसा माग गरिएको थियो । कांग्रेस नेताको सम्पादन गरिएको न’ग्न भिडियोको युट्युब अपलोडिङ लिंक पनि सेयर गरिएको छ ।

ठगहरूले नेतासँग २० हजार भारु रुपैयाँ मागेका थिए । तर कांग्रेस नेताले दिन मानेनन् । घटनाका सम्बन्धमा उनले कोत वाली प्रहरी चौकी पुगेर यौ’नध’न्दाको आ’रोपमा मु’द्दा दर्ता ग रेका थिए । सोही क्रममा प्रहरीले मु’द्दा दर्ता गरी अ’नुसन्धान सुरु गरेको छ ।

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 1 Minute 1777 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?