२०७९ जेष्ठ ४ बुधबार

भ्यू टावरको वि’रोध गर्नेहरु विकासवि’रोधी हुन् : केपी ओली

काठमाडौं / एमाले अध्यक्ष केपी ओलीले केही गर्न नसक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि वि’रोध गर्ने गरेको बताएका छन् । ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति सं’केत गर्दै भ्यू टावरको वि’रोध गरेर केहीले विकास निर्माणकै कामको वि’रोध गरेको बताएका हुन् ।

आइतबार काठमाडौंमा एमालेको सामाजिक विकास केन्द्र स्थापनाको घो”षणा कार्यक्रममा ओलीले भ्यू टावरहरू सभ्य  ता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गरे । घरहरा, रानीपोखरी बनाएको पनि कतिपयलाई मन नपरेको उनको आ”रोप छ ।

उनले भने, ‘अहिले एकखालको भ्यू टावर वि”रोधीहरू’ले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो ट्विन टावर बनाए का थिए । त्यो बनाएका बेला महाथिर पागल हो कि क्या हो ? यो गरिब देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बना यो भन्ने ठूलो आ’लोच’ना थियो ।

त्यो भ्यू टावर अहिले मलेसियाको भ्यू टावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरू हुन् । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अ’नावश्यक भनेका थिए कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घ’टनाबा’ट खत्तम भयो ।

त्यो अमेरिकाको मात्रै होइन विश्व बजार केन्द्र थियो । मलेसिया का त्यस्तै । हामीले बनाएका भ्यू टावरहरू सभ्यताका, विकास का, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरू हु न् । हाम्रा पर्यटनका स्थलहरू हुन् ।

तर, केही मान्छे बुझ्दैनन् र के भन्छन् भने–अब उनीहरूको पार्टीको नाम लिएर हाम्रो पार्टीले अब यो भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्नेछ । प्रतिज्ञा गर्नुपर्नेछ भन्दै हिँड्छन् । उ हाँहरूको पार्टीले प्रतिज्ञा गरेकै छ त– विकास, निर्माण नगर्ने ।’

ओलीले सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने दा’बी गरे । कार्यक्रममा ओलीले सेवा केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवं उद्योगी मोती दुगडलाई तोकिएको पनि घोष णा गरे । नयाँ पत्रिका बा’ट ।

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 1 Minute 362 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार