
ज्ञानेन्द्र साही नि’कट राप्रपाले अहिले देश व्या’पी रुपमा आ फ्ना कार्यक्रमहरु दिँदै नि’हिरहेको छ । यसैबीच ज्ञानेन्द्र साही लगायतको टीम झापामा पनि पुगेको छ। झपापा पुगिरहादा का’र्यक्रम’मा मानव सागर उर्लेको छ।
सायद यति मानिस त आफ्नै गृह जिल्लाका केपी ओलिको भा ‘षण मा समेत कम हुने गर्दछन्। यस्तो मा’नवसा’गर उर्लेको दे खेर प्र’वक्ता ज्ञा’नेन्द्र साही भन्छन् ” मलाई काठमाडौंतिर
भन्ने गर्दथे यो पार्टी मा को हुन्छन् र? तर या ल’गायत अन्य का’र्यक्रम’मा उर्लेको लाखौंको जन’मानसले के देखाउँछ भने अब राष्टिय प्रजातन्त्र पार्टी नेपालको एक एक नम्बरको पार्टी बन्नेछ”
जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री र प्रधानमन्त्री राष्टपति कसलाई बनाउने र कसलाई राख्ने भ’न्नेकु’रा अब जनताको हातमा पुर्या’उनु पर्ने व्यवस्था ल्याउने र आउने बाचा व्यक्त गरे का छन्
हेर्नुहोस द’मदा’र भा’षण
यो पनि ,,काठमाडौ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड ले आ’गामी स्थानीय तह नि’र्वाचन मा’ओ वादीका लागि लडाइँ सरह भएको ब’ताएका छन्। र सबै भन्दा त्यागि नेताहरु माओवादीमा भएको र जनताको सपना माओवा दीले पुरा गर्ने र स्थाईत्व समेत दिने सक्ने पाटी भएको समेत दा”वी गरेका छन।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्य क्रममा उनले जन’यु’द्धका सहिद, घा’इते, अपांगहरू सहित स’ म्पूर्ण नेपालीको स’पना पूरा गर्न माओवादीले जसरी पनि स्था नीय तह निर्वाचन जि’त्नुपर्ने ब’ताएका हुन्।‘
‘अरूले हार्दा-जित्दा खासै फर’क पर्दैन तर माओवादी केन्द्रले हार्दा गणतन्त्र हार्ने खतरा छ।’ प्रचण्डले भने, ‘अन्य पार्टी लाई स्थानीय निर्वाचन एउटा निर्वाचन मात्र भएको बताउँदै उनले भने, ‘चुनाव लडाइँ हो, हामीले जि’त्नैपर्नेछ।’
उनले सहिद र बेपत्ता परिवारका सदस्य कहाँ गएर आफ्ना कमी’कमजोरी नदोहोर्याउने प्र’तिब’द्ध’ता गर्न नेता कार्यकर्ता हरूलाई सु’झाब समेत दिएका छन्।
अबको एक महिना जनताको घरघरमा कस्सिएर जाने हो भने देशभर माओवादी केन्द्रले निर्वाचन जि’त्ने उनको दा”बी छ। मा ओवादी केन्द्रले जितेको स्थानीय तह देशभरमाा उ’त्कृष्ट भएको दा”बी गर्दै उनले आगामी चुनावमा जनताले माओवादीलाई नै जिताउने जि’किर गरे।
प्रचण्डले पाँचदलीय गठबन्धन फुटाउने र संवि धान उ’ल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्। जाली फ’टाहाहरू’ले जस री पनि माओवा दीलाई घेरा हा’ल्नेर सिध्याउने भनिरहेको बताउँ दै उनले एम’सि’सी पास गर्दा सर्प पनि मर्ने र
लठ्ठी पनि नभाँचिने गरी गठबन्धन जो’गिने गरी स’मस्या’को हल गरिएको प्रस्ट पारेका छन। अझ थप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आ’गामी निर्वा चनमा माओवादीले हारे देशले नै हार्ने जि’किर गरेका छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।