२०७९ जेष्ठ ९ सोमबार

आफ्नै श्रीमानले श्रीमती र छोरीलाई हेर्न नै नसकिने यस्तो अवस्थामा पुर्याएपछि…(हेर्नुस् भिडियाे)

लौन आफ्नै श्रीमानले श्रीमती र छोरीलाई यस्तो अवस्थामा हेर्न नै नसकिने। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनु होस।

यो पनि,, काठमाडौ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड ले आ’गामी स्थानीय तह नि’र्वाचन मा’ओ वादीका लागि लडाइँ सरह भएको बताएका छन्। र सबै भन्दा त्यागि नेताहरु माओवादीमा भएको र जनताको सपना माओ वादीले पुरा गर्ने र स्थाईत्व समेत दिने सक्ने पाटी भएको समेत दा”वी गरेका छन।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्य क्रममा उनले जन’युद्धका सहिद, घा’इते, अपांगहरू सहित सम्पू र्ण नेपालीको सपना पूरा गर्न माओवादीले जसरी पनि स्थानीय तह निर्वाचन जि’त्नुपर्ने ब’ताएका हुन्।‘

‘अरूले हार्दा-जित्दा खासै फरक पर्दैन तर माओवादी केन्द्रले हार्दा गणतन्त्र हार्ने खतरा छ।’ प्रचण्डले भने, ‘अन्य पार्टी लाई स्थानीय निर्वाचन एउटा निर्वाचन मात्र भएको बताउँदै उनले भने, ‘चुनाव लडाइँ हो, हामीले जित्नैपर्नेछ।’

उनले सहिद र बेपत्ता परिवारका सदस्य कहाँ गएर आफ्ना कमीकमजोरी नदोहोर्याउने प्रतिबद्धता गर्न नेता कार्यकर्ताहरू लाई सुझाब समेत दिएका छन्।

अबको एक महिना जनताको घरघरमा कस्सिएर जाने हो भने देशभर माओवादी केन्द्रले निर्वाचन जित्ने उनको दाबी छ। मा ओवादी केन्द्रले जितेको स्थानीय तह देशभरमाा उत्कृष्ट भएको दाबी गर्दै उनले आगामी चुनावमा जनताले माओवादीलाई नै जि ताउने जिकिर गरे।

प्रचण्डले पाँचदलीय गठबन्धन फुटाउने र संवि धान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्। जाली फटाहाहरूले जसरी पनि माओवा दीलाई घेरा हाल्नेर सिध्याउने भनिरहेको बताउँदै उनले एमसिसी पास गर्दा सर्प पनि मर्ने र

लठ्ठी पनि नभाँचिने गरी गठबन्धन जोगिने गरी समस्याको हल गरिएको प्रस्ट पारेका छन। अझ थप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आगामी निर्वाचनमा माओ वादीले हारे देशले नै हार्ने जिकिर गरेका छन्।

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 1 Minute 3941 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार