२०७९ जेष्ठ ३ मंगलवार

१६ वर्षसम्म गोठालो जीवन क’टाएका प्रकाशको मन नै रु’वाउने जीवन र भो’गाइका कथा यस्ता छन् (भिडियो हेर्नुस्)

१६ वर्षसम्म गोठमा जीवन बि’ताएका प्रकाश सपुतको रु’वाउने कथा रहेको छ। जो कोहीलाई पनि उनको यो जीवनको सं’घर्ष को कथाले भा’बुक साथै जीवनमा केही गर्नको लागि प्रे’रित ग र्दछ। उनको घर बागलुङको धम्जा जहा घर भनेकै गो’ठ हुने गर्द थ्यो। बुबाको धेरै दाजु भाइ भएकाले प्रकाश सपुतको बुबालाई चाई गोठ परेको रहेछ।

जुन गोठमा आदा भाग गाईबस्तु पाल्ने रा आधा भाग मा हाम्रो परिवार बस्ने गर्दथ्यो। भान्सा र बेड एकै ठाउँमा रहेको र सबै जना सँगै सु’त्ने गरेको उनी सुनाउँछन्। प्रकाश सपुत यस यल सि सकिन्जेन् बुबा दिल्ली आउने जाने गर्नुहुन्थ्यो।

केही समय पछि बुबा साउदी जानु भयो ।र पछि एक जना ला हुरे बसाई सरेर सहर गएपछि प्रकाश सपुतको परिवार त्यही स’र्यो। यस एल सि गरेपछि बागलुङ बजार आएको सुनाउने प्रकाश सपुत को बाकी कथा।

हेर्नुहोस यो भिडियोमा:-

 

यो पनि ,,काठमाडौं / एमाले अध्यक्ष केपी ओलीले केही गर्न न सक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि वि’रोध गर्ने गरे को बताएका छन् । ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति सं’केत गर्दै भ्यू टावरको वि’रोध गरेर केहीले विकास निर्माणकै कामको वि’रोध गरेको बताएका हुन् ।

आइतबार काठमाडौंमा एमालेको सामाजिक विकास केन्द्र स्था  पनाको घो”ष’णा कार्यक्रममा ओलीले भ्यू टावरहरू सभ्यता, वि कास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गरे । घरह  रा, रानीपोखरी बनाएको पनि कतिपयलाई मन नपरेको उनको आ”रोप छ ।

उनले भने, ‘अहिले एकखालको भ्यू टावर वि”रोधीहरू’ले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो ट्विन टावर बनाए का थिए । त्यो बनाएका बेला महाथिर पागल हो कि क्या हो ? यो गरिब देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बना यो भन्ने ठूलो आ’लोच’ना थियो ।

त्यो भ्यू टावर अहिले मलेसियाको भ्यू टावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरू हुन् । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अ’नावश्य’क भनेका थिए कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घ’टनाबा’ट खत्तम भयो ।

त्यो अमेरिकाको मात्रै होइन विश्व बजार केन्द्र थियो । मलेसिया का त्यस्तै  हामीले बनाएका भ्यू टावरहरू सभ्यताका, विकास का, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरू हु न् । हाम्रा पर्यटनका स्थलहरू हुन् ।

तर, केही मान्छे बुझ्दैनन् र के भन्छन् भने–अब उनीहरूको पा र्टीको नाम लिएर हाम्रो पार्टीले अब यो भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्नेछ । प्रतिज्ञा गर्नुपर्नेछ भन्दै हिँड्छन् । उहाँहरूको पार्टीले प्रतिज्ञा गरेकै छ त– विकास, निर्माण नगर्ने ।’

ओलीले सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने दा”बी गरे । कार्यक्रममा ओलीले सेवा केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवं उद्योगी मोती दुगडलाई तोकिएको पनि घो” षणा गरे । नयाँ पत्रिका बा’ट ।

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 1 Minute 1062 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार