२०७९ जेष्ठ ३ मंगलवार

१५ वर्षीया कविताको ह’त्यारा पत्ता लाग्यो, यस कारण भएको रहेछ ह’त्या

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राको ढुङ्गा प्र’हा’रबाट ह”त्या भएको छ ।

साथीको ढु’ङ्गा प्र’हा’र”बाट ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको मृ”त्यु भएको प्रा’रम्भिक अ’नु’सन्धा’नबाट खुलेको प्रहरीले जनाएको छ ।उनको शव मङ्गलबार बिहान यशोदा खोलानजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले जानकारी दिए ।

बेलका नगरपालिका–६ स्थित बु’द्धचोक घर भएकी १६ वर्षीया कविताको ह”त्या गरेको आ’रो’पमा प्रहरीले दुई जनालाई प’क्रा”उ गरेको छ ।

प’क्रा’उ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका राजेन्द्र ढकाल छन् । सरिता र कविता कोसी जनता माविमा सँगै अध्ययनरत थिए ।सरितासँग केही दिनअघि भएको सामान्य वि’वा’दका कारण दुई ज’ना मिलेर ढुङ्गाले हिर्र्काएर उनको ह”त्या गरेको प्रहरीको प्रारम्भिक अ’नु’स’न्धा’नबाट थाहा भएको छ ।

स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर ह”त्या भएको र घ”ट’नाबारे अ’नु’स’न्धा’न भइरहेको एसपी बोहराले बताए । विद्यालयका प्रधानाध्यापक सूर्यनारायण शाहले घ’ट’ना”को अ”नुस’न्धान र निष्पक्ष छा’न’बिनको माग गरेका छन् ।

 

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 1 Minute 2169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार