२०७९ असार १७ शुक्रबार

मलाई आफ्नै जीवनकालमा काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन छ” केपी शर्मा ओली ( हेर्नुहोस)

त्यसैपनि केपी ओलीको भा’षण व्यं’गात्मक हुने गर्दछ। यसै बीच प्र’तिपक्षी दल एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले आफ्नै जीवनकालमा सुरुङमार्गबाट चार मिनेटमा नुवा कोट पुग्न र रेलबाट रसुवा जाने इ’च्छा र”हेको ब’ताएका छन् ।

काठमाडौंमा भएको कार्यक्रमलाई स’म्बोधन गर्ने क्रममा ओली भन्छन्” आफ्नै जीवनकालमा सुरुङमार्गबाट नुवाकोट साथै का ठमाडौंबाट रेल चढेर रसुवा र दि’ल्ली जान मन छ”।

“टनेलको यात्रामा हामी प्र’वेश गरेका गरी सकेका छौं। रेलको यात्रामा हामी पुगिसकेका छौ। बिस्तारै हामी प’हाड छे’डेर पारि पट्टि बाटो निकाल्ने क्र’ममा छौं” उनी भन्छन्।

यो पनि ,,काठमाडौं / एमाले अध्यक्ष केपी ओलीले केही गर्न नस क्नेहरूले विकास, निर्माणको काम गर्दा पनि वि’रोध गर्ने गरेको बताएका छन् । ओलीले कांग्रेस नेता शेखर कोइरालाप्र ति सं’केत गर्दै भ्यू टावरको वि’रोध गरेर केहीले विकास निर्मा णकै कामको वि’रोध गरेको बताएका हुन् ।

आइतबार काठमाडौंमा एमालेको सामाजिक विकास केन्द्र स्थापनाको घो”षणा कार्यक्रममा ओलीले भ्यू टावरहरू सभ्य ता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गरे । घरहरा, रानीपोखरी बनाएको पनि कतिपयलाई मन नपरेको उनको आ”रोप छ ।

उनले भने, ‘अहिले एकखालको भ्यू टावर वि”रोधीहरू’ले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो ट्विन टावर बनाए का थिए । त्यो बनाएका बेला महाथिर पागल हो कि क्या हो ? यो गरिब देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बना यो भन्ने ठूलो आ’लोच’ना थियो ।

त्यो भ्यू टावर अहिले मलेसियाको भ्यू टावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरू हुन् । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अ’नावश्यक भनेका थिए कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घ’टनाबा’ट खत्तम भयो ।

त्यो अमेरिकाको मात्रै होइन विश्व बजार केन्द्र थियो । मलेसिया का त्यस्तै । हामीले बनाएका भ्यू टावरहरू सभ्यताका, विकास का, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरू हु न् । हाम्रा पर्यटनका स्थलहरू हुन् ।

तर, केही मान्छे बुझ्दैनन् र के भन्छन् भने–अब उनीहरूको पार्टी को नाम लिएर हाम्रो पार्टीले अब यो भ्यू टावर बनाउन्न भनेर क सम खानुपर्नेछ । प्रतिज्ञा गर्नुपर्नेछ भन्दै हिँड्छन् । उहाँहरूको पा र्टीले प्रतिज्ञा गरेकै छ त– विकास, निर्माण नगर्ने ।’

ओलीले सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने दा’बी गरे । कार्यक्रममा ओलीले सेवा केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवं उद्योगी मोती दुगडलाई तो’किएको पनि घोष णा गरे । नयाँ पत्रिका बा’ट ।

 

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?