
‘छातिमा हात रा’खेर देशको कसम खान्छु। अब बहुमत दिनुहोस् सबै युवालाई रोजगारी दिन्छौ: गगन थापा?( भिडियो)
छातिमा हात राखेर देशको कसम खान्छु। राष्टघात काम गर्ने छैनौ हामीलाई बहुमत दिनुहोस् नेपाल मै सबै युवालाई रोजगारी सिर्जना दिलाउछौ यति मात्र हैन एमसीसि पास
गरौ अमेरिकालाई माग्यौ अब भारतलाई मागौ चिनलाई मागौ र देशको विकास गरौ युवालाई रोजगार दिऊ।: थापा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस
पटक जनताले कांग्रेसलाई भोट दिने दाबी गर्नुभएको छ ।रामेछापको मन्थली नगरपालिका–१२ गेलु रजाईमा नव निर्मित अग्लेश्वर महादेव मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै
थापाले देशको लागि कांग्रेस आवश्यक रहेको बताउनुभयो ‘कांग्रेसलाई देशले खोजेको छ, निर्धक्क भएर जनता को समस्या समाधान “गर्न घर–घर पुगेर जनताको समस्या””
बुझ्नुस्’, थापाले भन्नुभयो ।थापाले गठबन्धनबाट स्थानीय तह निर्वाचनमा जाने कुरा भइरहे पनि त्यसको मापदण्ड बनिनसकेको बताउनुभयो । गठबन्धन गरेर कसरी जाने
भन्ने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।थापा ले जनतालाई आफ्नो अधिकारको सही प्रयोग गर्न आग्रह गर्नुभयो । ‘मतदाताले आफ्नो मतको सही सदुपयोग गर्न
सक्नु पर्छ’, उहाँले भन्नुभयो ।कम्युनिष्ट पार्टीलाई जनताले दिएको जनादेश जोगाउन नसकेकोले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतासँग माफी माग्नुपर्ने उहाँले बताउनु।।
भयो ।पाँच वर्षको जनादेश ३ वर्ष भन्दा जोगाउन नसके कोले उहाँले जनता सामु माफी माग्नु पर्ने थापाको तर्क छ ‘केपी ओलीले पाँच वर्षसम्म चलाउन दिएको गाडी भिर बाट खसाली दिए’, उहाँले भन्नुभयो । अब गगन को भाषण सुन्नुस्।।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।