
बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कवि ता सुनुवारको ह’ ‘त्या गरिएको अवस्थामा शब फे”ला परेकाे प रेको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्यय न रत कविताको शब ह’ ‘त्या गरेर य’सोदा खोलामा फा’लि’ए’को अवस्थामा फे’ला परेको हाे ।
घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै ज्या’न लि ’एर खाेलामा फा’लेकाे अवस्थामा फेला परेको उदयपुरका प्र हरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए । उनको शव हि जो मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सुवासचन्द्र बोहो राका अनुसार कविताको हत्यामा उनकी १७ वर्षीया साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय बिनोद ढकाल पक्राउ परे । भारतको सिक्किमस्थित वियुङमा घर भएका बिनोद केहि समयदेखि बहिनीको घरमा बस्दै आएका थिए ।
पक्राउ पर्नेमा भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका ३ स्थित जितबहादुर ढकाल (खत्री) को घरमा बस्दै आ एका १९ वर्षीय बिनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ। उनीहरु का का–बडाबाबुका सन्तान हुन्।
पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी ज नता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा पढ्थिन् । प”क्राउ गरेर ल्याउदा उनकै साथी र साथीका दाई नाता पर्ने विनोद ढकाल थिए ।
कविताका घर परिवारले उनीहरुले छोरीमाथि यसरी आ’क्र’मण गर्लान भन्ने सोचेकै थिएनन् । कवितालाई बिहानै उनकै साथीले फोन गरेर बोलाएको र बिनोदलाई पनि सँगै गएका थिए । प्रह रीले फोन रेकर्डका आधारमा दुवैलाई प”क्राउ गरेको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्र’ममा कविता र उनीसँगै अ’ ध्ययन’रत अर्की छात्राबीच विगतदेखि झ’ग’डा भएको थियो । सो झगडापछि कवितालाई त’र्साउन भन्दै साथीले दाई नाता पर्ने ढकाललाई पनि लिएर गइकी थिइन् ।
त्यही क्रममा बाटोमा झ’गडा परेको र दुई जना मिलेर ह’त्या ग ’रेको प्रहरीको दा”बी छ । घटनाको विद्यालय व्यवस्थापन समि ति र विद्यालय प्रशासनले वि’ज्ञप्ति निकालेर क’डा कानुनी का रबाहीका लागि माग गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।