२०७९ जेष्ठ ४ बुधबार

दुखद खबर : कलिलो उमेरमै ईन्जिनियरले गरे दे’हत्या’ग सबैलाई छो’डेर गए

भारतको महाराष्ट्रस्थित औरंगवादमा २५ वर्षीया इन्जिनियरले आत्मह ‘त्या गरेका छन्। त्यहाँ डेरा गरी बस्दै आएका निखिल दत्तात्रय चौडाले कोठामै झु”न्डि ‘एको अवस्थामा फे’ला परेको प्रहरीले जनाएको छ।

मृत्युको कारण अहिल्यै नखुले पनि कोठाबाट प्रेमिकाका नाम मा लेखिएका ‘लभ लेटरहरु’ फेला परेको प्रहरीले ज’नाएको छ।

‘तिमी बिना बाँच्नु छैन, तिमी नै मेरो सबुकछ हौं। तिमी बिना जी वनको कल्पना गर्न सक्दिनँ’लगायत शब्दहरु लभ लेटरमा ले  खिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

यो पनि ,,काठमाडौं / एमाले अध्यक्ष केपी ओलीले केही गर्न नस क्नेहरूले विकास, निर्माणको काम गर्दा पनि वि’रोध गर्ने गरेको बताएका छन् । ओलीले कांग्रेस नेता शेखर कोइरालाप्र  ति सं’केत गर्दै भ्यू टावरको वि’रोध गरेर केहीले विकास निर्माण कै कामको वि’रोध गरेको बताएका हुन् ।

आइतबार काठमाडौंमा एमालेको सामाजिक विकास केन्द्र स्था  पनाको घो”षणा कार्यक्रममा ओलीले भ्यू टावरहरू सभ्यता, वि कास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गरे । घरह रा, रानीपोखरी बनाएको पनि कतिपयलाई मन नपरेको उनको आ”रोप छ ।

उनले भने, ‘अहिले एकखालको भ्यू टावर वि”रोधीहरू’ले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो ट्विन टावर बनाए  का थिए । त्यो बनाएका बेला महाथिर पागल हो कि क्या हो ? यो गरिब देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बना यो भन्ने ठूलो आ’लोच’ना थियो ।

त्यो भ्यू टावर अहिले मलेसियाको भ्यू टावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरू हुन् । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अ’नावश्यक भनेका थिए कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घ’टनाबा’ट खत्तम भयो ।

त्यो अमेरिकाको मात्रै होइन विश्व बजार केन्द्र थियो । मलेसि याका त्यस्तै । हामीले बनाएका भ्यू टावरहरू सभ्यताका, विका सका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरू हुन् । हाम्रा पर्यटनका स्थलहरू हुन् ।

तर, केही मान्छे बुझ्दैनन् र के भन्छन् भने–अब उनीहरूको पार्टी को नाम लिएर हाम्रो पार्टीले अब यो भ्यू टावर बनाउन्न भनेर क सम खानुपर्नेछ । प्रतिज्ञा गर्नुपर्नेछ भन्दै हिँड्छन् । उहाँहरूको पा र्टीले प्रतिज्ञा गरेकै छ त– विकास, निर्माण नगर्ने ।’

ओलीले सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने दा”बी गरे । कार्यक्रममा ओलीले सेवा केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवं उद्योगी मोती दुगडलाई तोकिएको पनि घो” षणा गरे । नयाँ पत्रिका बा’ट ।

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 325 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार