२०७९ जेष्ठ ९ सोमबार

कबिताको आमाबुवाले नै यसो भने छोरीले लाको र खाको मा धेरै नै डा’हा गर्थी….( हेर्नुहोस भिडियो सहित )

उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्या मिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शब मंगलबार स्थानीय यशाेदाखोलामा विभ”त्स रू पमा ह’त्या ग’रिएकाे अवस्थामा फे”ला परेकाे थियो ।

श”ब फेला परेकाे २४ घन्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएका छैनन् । उनीहरूले घ”टनामा सं’ल’ग्नलाई सार्वजनिक नगरेसम्म शब जिम्मा नलिने अ’डान लिएका छन्। ह’त्या आशं कामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएकाे छ ।

बेलका नगरपालिका–६ किराँत चोकका कृष्ण सुनुवारकी छोरी कविता मृ’त अव’स्थामा भेटिएको जानकारी पाएलगतै इलाका प्र”हरी कार्यालय रामपुर ठो’क्सिलाले उनीहरूलाई प”क्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जना एको छ ।

नियन्त्रणमा लिएका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थ’प गरि अनुसन्धान थालिएको छ । ह”त्याको वि’रोध’मा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अ’वरु’द्ध पारेका छन् ।

उनीहरूले ह’त्यामा सं’ल’ग्नलाई तत्काल पक्राउ गर्नु पर्ने र उनी हरूलाई सा’र्वजनिक पनि गर्नु पर्ने माग गरेका छन् । कोशी जन ता मा’ध्यामिक विद्यालय रामपुरका विद्यार्थीहरू आ’न्दोलित भए का हुन् । उनीहरूले रामपुर, लालबजार, बुद्ध चोकमा प्रर्दशन गरि रहेका छन् ।

सुनुवारको ह’त्या आशंकामा सोही ठाउँ बस्दै आएका कक्षा १० मा पढ्दै गरेकी सहपाठी एक किशोरी र किशाेरलाई इलाका प्र’हरी कार्यालय रामपुरठोक्सिलाले नि’यन्त्रणमा लिएको छ ।

प”क्राउ पर्नेमा भारत सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल (खत्री) रहेको प्र’हरीले जना एको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनु होस।

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 4748 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार