२०७९ असार १२ आईतवार

नारायणी नदिमा धर्ती माताले देखाइन् अद्भुत शक्ति,सबैजना हेरेको हेरै भए (भिडियो हेर्नुस्)

गुल्मी इश्मा घर भएकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवर अ हिले नि’कै चर्चामा छिन् ।उनको जहिले पनि अत्यधिक चर्चा प रिचर्चा भै राखेको हुन्छ ।उनले जहिले पनि आफू माता धर्ति पु त्री भनेर चिनिएकी माताले भ’द्रकालीमा आएर आफ्नो शक्ति प्रदर्शन गरेकी छिन |

हरेक समय फरक रुपमा फरक ठाउमा तपस्या गर्दै हिड्ने मा ताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी हुन् |केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पि टेको र बो क्सी भनेको आ रोपमा माता जे ल समेत गएकी छि न् र पछि उनी युवतीको बयानले छुटेकी पनि छिन |

देशमा निकै अशान्ती भएपछि माताले  चुप लागेर बस्न नसके को भन्दै आज विश्वकर्मा पुजाको दिन उनले मन्दिरमा भ’जन गाउँदै धेरै कुरा गरेकी छिन् । देशलाई बेच्ने,देश सक्नेहरु सबै  लाई आफुले अब मा र्ने र देशलाई बचाउने कुरा समेत उनले गरेकी छिन् ।

उनले भर्खरै आफ्नो गीत समेत रेकर्ड गरेकि छिन् ।उनले गीत रेकर्ड गरे संगै सन् २०२२ मा यो देशमा हुनसक्ने बि पत्ति र अ’ शान्ति बारे भ’विष्यवा’णी गरेकी छिन् ।

भिडियो हेर्नुस् :-

यो पनि ,,अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटि एका एक जना नेपाली सैनिकको मृ”त्यु भएको छ। नेपाली से नाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घा”इते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपा ही अनिल गुरूङको मृ”त्यु भएको हो।

मृ”तक नेपाली सेनाको परिचय खुलेको संयुक्त राष्ट्र संघले ज नाएको छ । राष्ट्र संघले एक बिज्ञप्ति जारी गर्दै एक नेपाली  से नाको अ’क्र’मणमा परि मृ”त्यु भएको जनाएको छ । राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा ख’टिएका शान्ति सेनामाथि भएको ह म लाको नि न्दा ग रे को छ ।

नेपाली शान्ति सैनिकको मृ”त्युप्रति राष्ट्रसंघका महासचिवले स मवेदन व्यक्त गरेका छन् । महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्र”कट गरेका हुन् । गो”ली लागेका सैनिकलाई तत्कालै हेलिक’प्टरमा र्फत उ’द्धार गरेर बुनियाँ स्थिति राष्ट्र सङ्घको अस्पतालमा लगि  एको सैनिक जनसम्पर्क निर्देशनालयले छ ।

उनको उपचार भइरहेको सेनाले जनाएको छ । बाँकी सैनिक सबै सकुशल रहेका सेनाले जनाएको छ । शान्ति सैनिकहरू माथि आ’क्र’मण यु’द्ध अप’राध हुने बताउँदै महासचिवले सो घ’टना’को छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आ’ग्रहसमेत गरेका छन् ।

२०७८ चैत्र २४, बिहीबार प्रकाशित 1 Minute 31970 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?