२०७९ असार १७ शुक्रबार

पललाई थप अ’नुसन्धान’को लागि फ़ेरि थु’नाम राख्ने आदेश आएपछि उनका वकिलले बोले र’हस्य’मय कुरा (भिडियो हेर्नुस्)

बालिका ब’ला’ त्का’रको अभियोगमा हिरासतमा रहेका अभि नेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मु’द्दा द’र्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत त’नहुँमा ज’बरज’स्ती क’ र’णीको क:सु’ रमा मु’द्दा दर्ता गराएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्याया लधि वक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पी’डित बा लिकाको उमेर १६ वर्षभन्दा कम रहेको का’रण पलमाथि १२ दे खि १४ वर्ष कैद स’जाय र मनासिब क्ष’तिपू’र्तिको माग दाबी ग र्दै मु’ द्दा दर्ता भएको हो ।

गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा क’ र’णीस म्बन्धी क’ सुरमा अभिनेता पल शाहविरुद्ध ​उजुरी दर्ता भएको थियो । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदी प थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पु गेर उ’जुरी दर्ता गरिएको थियो ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग स’ह’ मतिमै यौ’न सम्बन्ध राखे पनि त्यस लाई ज’ ब’र’ जस्ती क*र’णी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उ मेरकी बालिकासँग यौ’ न सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल स’जाय हुन सक्ने मुलुकी अ’प’ राध संहितामा उल्लेख छ ।

भिडियो हेर्नुस् :-

यो पनि ,,काठमाडौं / एमाले अध्यक्ष केपी ओलीले केही गर्न न सक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि वि’रोध गर्ने गरे को बताएका छन् । ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति सं’केत गर्दै भ्यू टावरको वि’रोध गरेर केहीले विकास निर्माणकै कामको वि’रोध गरेको बताएका हुन् ।

आइतबार काठमाडौंमा एमालेको सामाजिक विकास केन्द्र स्था पनाको घो”षणा कार्यक्रममा ओलीले भ्यू टावरहरू सभ्यता, वि कास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गरे । घरह  रा, रानीपोखरी बनाएको पनि कतिपयलाई मन नपरेको उनको आ”रोप छ ।

उनले भने, ‘अहिले एकखालको भ्यू टावर वि”रोधीहरू’ले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो ट्विन टावर बनाए का थिए । त्यो बनाएका बेला महाथिर पागल हो कि क्या हो ? यो गरिब देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बना यो भन्ने ठूलो आ’लोच’ना थियो ।

त्यो भ्यू टावर अहिले मलेसियाको भ्यू टावर व्यापारिक केन्द्र, अ र्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरू हुन् । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अ’नावश्यक भनेका थिए कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घ’टनाबा’ट खत्तम भयो ।

त्यो अमेरिकाको मात्रै होइन विश्व बजार केन्द्र थियो । मले सियाका त्यस्तै । हामीले बनाएका भ्यू टावरहरू सभ्यताका, विकासका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरू हुन् । हाम्रा पर्यटनका स्थलहरू हुन् ।

तर, केही मान्छे बुझ्दैनन् र के भन्छन् भने–अब उनीहरूको पा र्टीको नाम लिएर हाम्रो पार्टीले अब यो भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्नेछ । प्रतिज्ञा गर्नुपर्नेछ भन्दै हिँड्छन् । उहाँहरूको पार्टीले प्रतिज्ञा गरेकै छ त– विकास, निर्माण नगर्ने ।’

ओलीले सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने दा”बी गरे । कार्यक्रममा ओलीले सेवा केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवं उद्योगी मोती दुगडलाई तोकिएको पनि घो” षणा गरे । नयाँ पत्रिका बा’ट ।

२०७८ चैत्र २४, बिहीबार प्रकाशित 1 Minute 3208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?