२०७९ असार १२ आईतवार

विश्वका कयौं विकसित राष्ट्रहरुलाई पछि पार्दै राप्रपाको यस्तो योजना, देशको माया गर्नेले एकपटक हेरौं र सेयर गरौ

राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) काे मुल एजेन्डा र मुलभुत लक्ष्यहरु

१- संवैधानिक राजा २- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ३- ७७ संसद प्रतिनिधि सभा ४- २१ जना संसद राष्ट्रिय सभा ५- संस दहरू मन्त्री बन्न नपाइने ६- १३ मन्त्रालय मात्र मन्त्री पनि १३ । कुनै उपमन्त्री साहयक मन्त्री राज्य मन्त्रीको स्थान नराख्ने ।

७- कार्यपालिका र न्यायपालिकालाई व्यवस्थापिकाले हस्तक्षेप गर्न नमिल्ने व्यवस्था गर्ने ।८- संघियता खारेज गर्ने ५ विकास क्षेत्र नै राख्ने । ९- स्थानीय निकाय बलियो बनाउने। १०- वर्गको आधारमा केही बर्ष आरक्षण दिने जातमा नदिने। ११- प्रत्येक नेपाली महिला पुरुषले २ बर्ष सैनिक तालिम अनिवार्य लिने!

१२- संस्कृत अनिवार्य गर्ने १३- कक्षा १ देखि १२ सम्म अनिवार्य शिक्षा फिरि र स्वास्थ्य जसमा योग ; आयुर्वेद , र प्राकृतिक चि कित्साको स्वस्थवृति अध्ययन गराउने१४- धर्मनिरपेक्षता खा’रे ज सनातन हिन्दू राष्ट्र १५- भ’र्ष्टाचा’र को अ’न्त्य

यो पनि ,,काठमाडौं / एमाले अध्यक्ष केपी ओलीले केही गर्न न सक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि वि’रोध गर्ने गरे को बताएका छन् । ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति सं’केत गर्दै भ्यू टावरको वि’रोध गरेर केहीले विकास निर्माणकै कामको वि’रोध गरेको बताएका हुन् ।

आइतबार काठमाडौंमा एमालेको सामाजिक विकास केन्द्र स्था पनाको घो”षणा कार्यक्रममा ओलीले भ्यू टावरहरू सभ्यता, वि कास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गरे । घरह रा, रानीपोखरी बनाएको पनि कतिपयलाई मन नपरेको उनको आ”रोप छ ।

उनले भने, ‘अहिले एकखालको भ्यू टावर वि”रोधीहरू’ले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो ट्विन टावर बनाए का थिए । त्यो बनाएका बेला महाथिर पागल हो कि क्या हो ? यो गरिब देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर ब नायो भन्ने ठूलो आ’लोच’ना थियो ।

त्यो भ्यू टावर अहिले मलेसियाको भ्यू टावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरू हुन् । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अ’नावश्यक भनेका थिए कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घ’टनाबा’ट खत्तम भयो ।

त्यो अमेरिकाको मात्रै होइन विश्व बजार केन्द्र थियो । मलेसि याका त्यस्तै ।हामीले बनाएका भ्यू टावरहरू सभ्यताका, विका सका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरू हुन् । हाम्रा पर्यटनका स्थलहरू हुन् ।

तर, केही मान्छे बुझ्दैनन् र के भन्छन् भने–अब उनीहरूको पार्टी को नाम लिएर हाम्रो पार्टीले अब यो भ्यू टावर बनाउन्न भनेर क सम खानुपर्नेछ । प्रतिज्ञा गर्नुपर्नेछ भन्दै हिँड्छन् । उहाँहरूको पा र्टीले प्रतिज्ञा गरेकै छ त– विकास, निर्माण नगर्ने ।’

ओलीले सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने दा’बी गरे । कार्यक्रममा ओलीले सेवा केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवं उद्योगी मोती दुगडलाई तोकिएको पनि घो षणा गरे । नयाँ पत्रिका बा’ट ।

२०७८ चैत्र २४, बिहीबार प्रकाशित 1 Minute 553 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?