२०७९ जेष्ठ ४ बुधबार

चार दिनअघि अप”हरणमा परेका बालकको श”व ५ दिन पछि सेप्टिक ट्यांकीमा भेटियो

सर्लाहीमा एक बालकको श”व ह”त्या गरी सेप्टिक ट्यांकीमा फ्याँकिएको अवस्थामा फे”ला परेको छ। जिल्ला प्र”हरी कार्या लयका प्र”हरी उपरीक्षक प्रवीणकुमार पोखरेलका अनुसार मलं गवा नगरपालिका- १२ का १० वर्षीय मिठू ठाकुरको ह”त्या भए को हो।

उनको शव बिहीबार बिहान छिमेकीको घरको सेप्टिक ट्यांकी  बाट निकालिएको छ। ह”त्यामा संलग्न रहेको आ”रोपमा प्र”ह रीले सोही घरकासहित ७ जनालाई प”क्राउ गरेको छ। यस्तै एक जना भने फरार छन्। मिठू आइतबार बेलुकीदेखि सम्प र्कविहीन थिए।

भोज खान गएका बालक हराएको भन्दै प्र”हरीलाई खबर भए को थियो। कसले कसरी मागेको हो भन्ने नखुलेपछि सर्लाही प्र”हरीले नेपाल प्रह”रीको साइबर ब्यु’रोसँग समन्वय गरेको थियो। प्राविधिक सहयोगपछि प्र”हरीले लोकेसन ट्रेसिङ, मोबा इल ट्रयाकिङको काम भएको थियो।

त्यसैबीच बुधबार बेलुकी आरोपित पत्ता लागेको प्र”हरी उपरी क्षक पोखरेलले बताए। त्यसपछि प्र”हरीले बेलुकी नै सात जना लाई नियन्त्रणमा लिएको थियो। सोधपुछ गर्ने क्रममा छिमेकीले आफ्नै घरमा लगेर ह”त्या गरेको खुलेको हो।

तर विदेशमा रहेका मामालाई मेसेन्जरमा एउटा मेसेज पनि गरि एको थियो। नयाँ अकाउन्टबाट मेसेज गरिएको थियो। त्यसमा १५ लाख रुपैयाँ माग गरिएको प्रहरी उपरीक्षक पोखरेलले बता ए। भोज खान गएको तर फिर्ता नआएको भन्ने खबर आएको थियो।

हामीले खोजिरहेका थियौं। त्यसैबीच अप”हरण गरेकोजस्तो देखियो,’ उनले भने, ‘मेसेन्जरमा ‘मिर्चियामा हे, १५ लाख दो’ भनेर मेसेज गरिएको रहेछ। चार-पाँच जना एउटै परिवारकै छ न्।

विदेशबाट बुवाले पैसा पठाएको रहेछ घरमा। त्यो लिन सकिन्छ कि भनेर ह”त्या गरेको देखिन्छ,’ उनले भने, ‘छिमेकीकै बच्चा भएको कारणले अप”हरणपछि भनिदिने डरका कारण पनि मा रेको देखिन्छ।

सेप्टिक ट्यांकीबाट शव निकालेर प्रादेशिक अस्पताल मलंग वामा पठाइएको छ। प्र’हरीले घ”टनाको थप अनुसन्धान अघि बढाएको बताएको छ। अरू बाँकी ससुरालीतर्फका व्यक्तिहरू हुन्। पी”डित र पी’डकको घर जम्मा २० मिटरको दूरीमा छ,’ उनले भने।

प्र”हरीले प”क्राउ परेका व्यक्तिहरूको पहिचान खुलाएको छैन। हत्या ल्याएकै दिन भएको प्र”हरीले जनाएको छ। शव गन्हाउन थालेपछि उनीहरूले शव सेप्टिक ट्यांकीमा फालेको बयान दिए का छन्।

मृ’तकका बुवा कतारमा काम गर्थे। उनले घरमा पैसा पठाएको हुनसक्ने भन्दै त्यसैको लोभमा ह”त्या गरेको प्रा’रम्भिक अनुस न्धानमा देखिएको प्रहरी उपरीक्षक पोखरेलले बताए। अहिले उ नका बुवा फर्किइसकेका छन्।

 

२०७८ चैत्र २४, बिहीबार प्रकाशित 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार