
संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा का’र्यरत एक नेपाली शान्ति सै’निकको नि धन भएको छ ।
‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते भएका सुर्खेत घर भएका अनिल गुरुङको नि धन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिए ।
प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अ’ब्जे’क्टिभ क’ब्जा गरी ज मिन होल्डपछि वि द्रो हीबाट भएको फा य रमा मिशनमा कार्यर त शान्ति सैनिक गुरुङ घाइते भएका थिए ।
घाइते गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो ।यसै बीच, संयुक्त राष्ट्रसङ्घका महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्र’द्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्र’कट गरेका छन् ।
भिडियो हेर्नुस् :-
यो पनि ,,सशस्त्र प्रहरी बलको मानव स्रोत विभागले गत भदौ ११ गते प्रकाशित विज्ञापनअनुसार सम्पूर्ण परिक्षामा उ’त्तीर्ण भ एका ४९ उत्तीर्ण भएका छन् । खुल्लामा ४२ जना उ’त्तीर्ण भए कामा अन्य पुरुष प्रतिस्पर्धीलाई समेत पछि पार्दै बानियाँले १ नम्बरमा नाम नि’काल्न स’फल भएकी हुन् ।
ललितपुरकै प्रसादी एकेडेमीबाट दश जोड २ पास गरेकी पुष्पा बाहेक खुलाबाट छ’नौट हुनेमा अरु सबै पुरुष प्रतियोगी रहेका छन् । भक्तपुरको सैनिक कलेज सल्लाघारीबाट बीबीए गरेकी बानियाँले प्रशादी एकेडेमीबाट १२ पास गरेकी थिइन् । उनले बीबीएमा भक्तपुरको सैनिक कलेज टपसमेत गरेकी थिइन् ।
भर्ना तथा छनौट शाखाका सशस्त्र प्रहरी नायब उपरीक्षक दि नेश बहादुर रायमाझीका अनुसार ४२ जना खुल्ला, ४ जना म हिला, २ जना आदिवासी र १ जना दलिततर्फबाट छनौट भएका छन् ।
उत्तीर्णलाई भोली अर्थात् चैत २५ गते भद्र पोशाकमा सम्पूर्ण सक्कल कागजातसहित सशस्त्र प्रहरी बलको हेडक्वाटरमा स ‘म्पर्क राख्न समेत अ’नुरोध गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।