२०७९ जेष्ठ ३ मंगलवार

ए मेरो हजुर ४’बाट हटाइयो दुर्गेश थापाको दृश्य

काठमाडौं । पल शाह प्रक`रणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रक`रणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समे त दिएका थिए ।उक्त मु`द्दा अहिले अ दा`लतमा समेत वि`चाराधीन छ ।

यो प्र`करणको अ`सरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यला ई हटाएको छ ।

निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थि तिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको बताए ।‘कसैलाई चि`त्त दुखाउने हाम्रो उद्देश्य होइन, अहिलेको परिस्थितिलाई ध्यान दिंदै दृश्यलाई हटा एका हौं ।

त्यो भाग हटाउँदा पनि कथामा असर पर्ने देखि एन,’ थापाले अनलाइखबरलाई भने ।अभिनेत्री सुहाना थापाको पात्रले गायकको रुपमा रहेका दुर्गेशलाई भेटेको डेढ मिनेट लामो दृश्य फिल्ममा समावेश थियो ।

निर्माता थापाका अनुसार साढे दुई वर्षअघि उक्त दृश्य छायांकन गरिएको थियो ।

२०७८ चैत्र २४, बिहीबार प्रकाशित 0 Minutes 587 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार