२०७९ जेष्ठ ३ मंगलवार

प्रहरी जागीर गरेर श्रीमानलाई इन्जिनियर बनाइन्, इन्जिनियर बनेपछि श्रीमानले दिए धो’का, (हेर्नुस् भिडियो)

पुलिसको जागीर गरेर इन्जिनियर पढाएको श्रीमानले दिए यति ठुलो धो’का, यसरी सुनाईन् आफ्नाे पि`डा । बाके जिल्ला कोहलपुरकि निकिता मल्ल पेसाले नेपाल प्रह’री हुन , पछिल्लो समय उनि अहिले नाचेर धेरै भा`ईरल भनेकी छिन, उनको अहिले २ सन्तान पनि छन्।

हसिलो मुहारकी निकिता धेरै मिठो गीत पनि गुन गुनगुनाउछिन, पुलि’शको जागी’र गरेर इन्जिनियर पढाएको श्रीमानले पनि धो’का दिए पछी अहिले उनि आफ्ना २ सन्तान सङ्ग बस्दै आएकी छिन ।

दुख गरेर कमाएको पैसाले इन्जिनियर पढाउदा श्रीमानले राम्रै व्यवहार गर्दथे र माया पनि गर्दथे ।तर इन्जिनियर भइसकेपछी उनी श्रीमतीबाट टाढा भएर गए ।कठै ! प्रहरी जागीर गरेर श्रीमानलाई इन्जिनियर बनाइन्,अहिले इन्जिनियर बनेपछि श्रीमानले यस्तोसम्म गरे बिचरा (भिडियो हेर्नुस्)

यो पनि  –  पल शाह प्रक`रणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रक`रणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समे त दिएका थिए ।उक्त मु`द्दा अहिले अ दा`लतमा समेत वि`चाराधीन छ ।

यो प्र`करणको अ`सरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यला ई हटाएको छ ।

निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थि तिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको बताए ।‘कसैलाई चि`त्त दुखाउने हाम्रो उद्देश्य होइन, अहिलेको परिस्थितिलाई ध्यान दिंदै दृश्यलाई हटा एका हौं ।

त्यो भाग हटाउँदा पनि कथामा असर पर्ने देखि एन,’ थापाले अनलाइखबरलाई भने ।अभिनेत्री सुहाना थापाको पात्रले गायकको रुपमा रहेका दुर्गेशलाई भेटेको डेढ मिनेट लामो दृश्य फिल्ममा समावेश थियो ।

निर्माता थापाका अनुसार साढे दुई वर्षअघि उक्त दृश्य छायांकन गरिएको थियो ।

२०७८ चैत्र २५, शुक्रबार प्रकाशित 1 Minute 11551 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार