२०७९ जेष्ठ ४ बुधबार

ए मेरो हजुर ४ मा जि बबले गित गाउँदै,अनमोलसंग भेट्दा यस्तो भयो कुराकानी (भिडियो हेर्नुस्)

नेपालको चर्चित र्याप कार्यक्रम “अल नेपाल ठग फेमेली”मा जि बब् र माईलाको र्यापले निकै चर्चा कमाएको थियो ।जि बब् अ र्थात् सुदिप भण्डारीको पन्छ लाईन “मिलेन लेबल तेरो बाउ बो ला ए”टिकटक लगायत सामाजिक सं’जालमा निकै भाइरल भ एको छ ।

उक्त लाइनले नै सुदिपलाई नि’कै च’र्चामा ल्याएको छ ।उनको फ्यान देश विदेशमा भएका छन् ।उनको र्याप गर्ने शैली,प्रतिद्व’ न्द्वीलाई ला’चार पार्ने हाउभाउ लगायतले गर्दा उनले नेपाली र्या पलाई निकै अ’गाडि लैजाने सं’केत देखिएको थियो ।

तर अहिले उनै सुदिप नि’कै पि डामा छन् ।लगुऔषध ,गा जा ,गोटिको च’क्करमा फ’सेका उनको अहिले चौतर्फी चर्चा र रु चिको विषय बनेको छ ।उनको भनाई अनुसार आफ्नै साथी अमृत लामाले यसरी फ सा’एको कुरा गरेका छन् ।

आफ्नो सबै सामाजिक सं’जालपनि ह्याक गरेर आ’फुलाई तल पार्न धेरै क्रियाकलाप लामाले गर्दै आएको सुदिप बताउछन् । सा थीको लहैलहै र नराम्रो संगत त्याग्न उनी आफै सुधार केन्द्र जाने भएका छन् ।करियर र नराम्रो संगत

बाट रोज्दा आफू हि’पहपमा नै रमाउने र त्यसको लागि सबै न राम्रो संगत र गा जा, गोटि त्याग्ने उनले बताएका छन् । अहिले सुधार केन्द्रबाट फर्किएका जि बब आफ्नो पहिलो कन्सर्टको ला गि अस्ट्रेलिया जाने भएका छन् ।उनी अस्ट्रेलियाको कन्सर्टको लागि १.३ लाख रुपैयाँ पैसा लिदै छन् ।

अहिले चर्चामा रहेको अनमोल केसी अभिनित फिल्म “ए मेरो हजुर ४” मा जि बबले गीत गाएका छन् ।जि बबकै स्वर र संगि तमा रहेको गीत छि’ट्टै रिलिज हुँदैछ ।

भिडियो हेर्नुस्:-

यो पनि ,,अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटि एका एक जना नेपाली सैनिकको मृ”त्यु भएको छ। नेपाली से नाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घा”इते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपा ही अनिल गुरूङको मृ”त्यु भएको हो।

मृ”तक नेपाली सेनाको परिचय खुलेको संयुक्त राष्ट्र संघले ज नाएको छ । राष्ट्र संघले एक बिज्ञप्ति जारी गर्दै एक नेपाली से नाको अ’क्र’मणमा परि मृ”त्यु भएको जनाएको छ । राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा ख’टिएका शान्ति सेनामाथि भएको ह म लाको नि न्दा ग रे को छ ।

नेपाली शान्ति सैनिकको मृ”त्युप्रति राष्ट्रसंघका महासचिवले स मवेदन व्यक्त गरेका छन् । महासचिवले मृतक शान्ति सैनिक प रिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्र”कट गरे का हुन् । गो”ली लागेका सैनिकलाई तत्कालै हेलिक’प्टरमार्फत उ’द्धार गरेर बुनियाँ स्थिति राष्ट्र सङ्घको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ ।

उनको उपचार भइरहेको सेनाले जनाएको छ । बाँकी सैनिक सबै सकुशल रहेका सेनाले जनाएको छ । शान्ति सैनिकहरू माथि आ’क्र’मण यु’द्ध अप’राध हुने बताउँदै महासचिवले सो घ’टना’को छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आ’ग्रहसमेत गरेका छन् ।

२०७८ चैत्र २५, शुक्रबार प्रकाशित 1 Minute 1384 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार