२०७९ असार १२ आईतवार

आफू मेयर भए काठमाडौंलाई जापानको टोकियो सहर जस्तै बनाउने- श्रृंखलाको योजना (भिडियो)

काठमाडौँ। बिउटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले मेयर बने काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छिन्l हालै एक

प्रोग्राम मार्फत उक्त कुराको खुलासा गरेकी हुन्l भ्लगर सिसन बानियाको नयाँ कार्यक्रम पडकास्टमा उनले सो अभिव्यक्ति दि एकी हुन्l सार्वजनिक यातायात व्यवस्थापन

र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन्। साथै, फो होर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उन को भनाई छ। यसका लागि तथ्याङ्क संकलनमा

लगानी गर्ने उनको भनाई छ।तीन घण्टा लामो भिडियोमा श्रृंख लाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइ को अनुभ व, उनका रुचिहरू, विदेश बस्दाका भोगाइहरू

बारे उनीहरूबिच कुरा भएको थियो । हावर्ड विश्वविद्यालय मा सहरी व्यवस्थापन पढिरहेकी उनी इन्जिनियर पनि हुन्।साथमा यो पनि: काठमाडौँको सामाखुसी स्थित ट्रिपल।

स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र उ नका समर्थकले नि’र्घात कु’टेका छन्। विवादको क्रम मा हात हा’लाहाल हुँदा ३ जना घाइते भएको महानगरीय

प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए।वैदेशिक रोजगार सम्बन्धी विषयमा वि’वाद हुँदा मेनपावर सञ्चा लक र समर्थक युट्युबरमाथि जा’इलागेका

थिए। कु’टपिटबाट मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय द शरथ भण्डारी घा’इते भएका छन्।यो पनि

 

यो पनि ,,राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भएपनि वि’चार र व्यवहारले अ’लग नभ एको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वा’रा भैरह वामा आयोजित विशाल आमसभा तथा पार्टी प्रवेश

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले बैदेशिक हस्तक्षेप भित्राउनमा ३ दल लागेको बताउदै हिंसामा विश्वास नगर्ने राप्र पाले यिनीहरुको बाकस खाली गरेर जनता बाटो भएको देखा उनु पर्ने ठिक समय आएको बताए ।

पर्खने र हेर्ने समय नभएको भन्दै उनले जनता सार्वभौम रहेका ले विवकेले काम गर्न सक्छ भनेर प्रमाणित गर्नु पर्ने बताए । उन ले एमाले, माओवादी, कांग्रेसलाई भोट दिएर देश बन्छ भन्ने आ शा गर्नु भनेको साढेको अगाडि दुधको बाल्टी लिनु जस्तै भएको उनले बताए ।

ठूला भनिएका पार्टीको काम तीन दशकमा देखिसकेको बताउँदै उनले २–४ वटा घर र भ्युटावर देखाएर विकास गरेको प्रमाणित गर्न खोजेको बताए ।

समान्य आखाले देखे जस्तो देशको अवस्था नरहेको उनले बता ए । ‘गो’ली चलेको छैन, ब’न्द हडताल भएको छैन तर देशमा ३ वटै अंगले काम नगरेको अवस्था छ । सिटामोल पनि उप’लब्ध गराउन नसक्ने अवस्थामा रहेका नेपालमा अदालतको आदेशमा सिटामोल दिनु पर्ने अवस्था छ’ उनले भने ।

२०७८ चैत्र २५, शुक्रबार प्रकाशित 1 Minute 755 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?