२०७९ जेष्ठ ४ बुधबार

राजतन्त्र भनेको म रेको बाउ हो,म रेको मान्छे फर्किदैन भन्दै उ”फ्रिए यी नेता (भिडियो हेर्नुस्)

झापाको कचनकवल गाउँपालिकाको गाउँ कमिटिको आयोजना मा नेकपा (माओवादी केन्द्र) को रा’जनैतिक तथा वैचा’रिक का र्यक्रम सम्पन्न भएको छ। चैत्र २२ गते भएको उक्त प्रशिक्षण का र्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश नं. १ का इन्चार्ज तथा पुर्व संचार

मन्त्री राम कार्की (पार्थ)को प्रमुख आतिथ्य तथा कचनकवल गाउँ कमिटिका अध्यक्ष किरण लिम्बुको अ’ध्यक्षतामा जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नि), जि ल्ला सचिव एवं कचनकवल निर्वाचन कमान्डका कमान्डर मोह न टुडु (सरोज), प्रदेश कमिटी सद’स्य एवं झापा

जिल्लाका सह इन्चार्ज पूर्ण सिंह राजवंशी (शिशिर), र प्रदेश कमिटी सदस्य डिल्ली घिमिरे, झापा जिल्ला समन्वय समिति सदस्य भक्त शंकर लगायतको आ’तिथ्यता रहेको थियो भने कार्यक्रमको स’ञ्चालन कचनकवल गाउँ कमिटीका सचिव मो ती राज’वंशीले गरेका थिए।

गणतन्त्र, संघीयताको मर्म र भावना नबुझ्ने, त्यसको लागि कुनै योगदान र भूमिका नभएकाहरुले गणतन्त्र, संघीयता ख्याउटे ब नाएको, आफ्नो सन्तान अरुलाई दिँदा जुन स्या’हार गर्नुपर्ने त्यो स्या’हार गर्न नसकेकाले

यस्तो भएको र अब यसलाई हृष्ट’पुष्ट पार्न माओवादीले स्थानी य निर्वाचनमा आफ्नो बलियो उपस्थिति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई जोड दिएका थिए।

प्रशिक्षणकै क्रममा कार्कीले राजतन्त्र फिर्ता ल्याउन केही प्र’ति क्रा’न्तिका’रीहरु लागेको तर चिहानमा पुगेको बाउ नफर्के झैँ रा जतन्त्र नफर्किने दाबी गरेका थिए। गणतन्त्रलाई गाउँ घरमा र व्य’वहारमा लागू गर्नका लागि आफुबाटै

सुरु गर्न सबभन्दा पहिले तराईमा केटी माग्न जाने/आउने चलन नराम्रो चलन रहेको बताउँदै छोरी चेली गाई व’स्तु होईन जस लाई कोही हेर्न आउँदा स’जाएर देखाउनु पर्ने अनि मन पराउने।

भिडियो हेर्नुस् :-

२०७८ चैत्र २५, शुक्रबार प्रकाशित 1 Minute 2408 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार