२०७९ जेष्ठ ४ बुधबार

कलाकार बसुन्धरा भुषाल पनि बोलीन्: ‘पल जति इमान्दार केटो देखेकै थिइनँ -भिडिओ

यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रक`रणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहवि`रुद्ध उजु`री दिएपछि पल केही दिनदेखि प्र`हरी हिरासतमा छन् ।

अभिनेता पल शाहको विप`क्षमा २२ जना अधि`वक्ताहरु बहसका लागि तयार भएका छन् । शाहले नाबालिग गायि कामाथि गरेको यौ’न हिं’साको विपक्षमा २२ जना अधि`व क्ताहरु बहसका लागि तयार भएका हुन् ।

पी`डित गायिकाको न्यायका लागि बहसमा सहभागी हुन अधिवक्ता एवम् अभियन्ता मोहना अन्सारी`को आग्रह पछि शाह को वि`पक्षमा २२ जना अधि`वक्ताहरु ब`हसका लागि तयार भएका हुन् ।

गा`यिकाको जाहे`रीको दिएको पाँच दिनपछि शाह आफै तन`हुँ प्रहरी पुगेका थिए ।सुरुमा अनु`शन्धानको लागि सात दिनको समय तोकेपनि अहिले फेरि थप १२ दिन म्याद थपेर अनु`सन्धान भइरहेको छ ।

यसै`बीच पल शाह प्रकर`ण बारे बोल्दै वरिष्ठ कलाकार बसु न्ध`राले हात जोड्दै गरिन यस्तो अनुरोध हे`र्नुहोस् तलको भिडियो :-

 

२०७८ चैत्र २५, शुक्रबार प्रकाशित 1 Minute 4958 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार