२०७९ जेष्ठ ९ सोमबार

घा’ट पुगेका म”लामीले कविताको शरी”रमा के देखे र भन्छन , सिंङ्गो गाउ उ”र्लियो ……(भिडियो सहित)

प्र”हरीले कविता सुनुवारको ह”त्यामा प”क्राउ परेका आ”रोपि तलाई सार्वजनिक गरेको छ। सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका-३ किराँत चोक ब’स्दै आएका १९ वर्षीय विनोद ढकाल र कोशी जनता माध्यमिक विद्यालय रामपुर कक्षा १० मा अध्ययनरत १७

वर्षीया बालिकालाई प”क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय उ दयपुरका प्र’हरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। फेरि घ”टनाबारे अरूले थाहा पाउने डरले उनीहरूले सुनु वारमाथि ढुंगा प्र”हार गरी ह”त्या गरे। ह”त्यापछि शवलाई ४० मिटर पर घि”सारेर

यशोदा खोलामा रहेको काठको गोलिया छेउ राखेको प्र”हरीको प्रा”रम्भीक अनुसन्धानबाट खुलेको छ। उदयपुर जिल्ला अदा लतबाट आ”रोपित बालिकालाई ५ दिन र विनोद ढकाललाई ७ दिन म्याद लिएर थप अ’नुसन्धान गरिरहेको जनाएको छ।

ढकाल एक वर्षदेखि किराँत चोकस्थित आफ्नै काका जितब हादुर ढकालको घरमा बस्दै आएका थिए। नाबालिकाले ढका लले मिलेर सुनुवारलाई रिसिइबीका का”रण मार्ने योजना बना एको गौतमले बताए। एसइई तयारी कक्षाका लागि विद्यालय सँगै जाँदा बाटोमा ढकालले बि’यरको बोतलले सुनुवारमाथि प्र”हार गरेका हुन्।

उनीहरूमाथि सुनुवारको ह”त्या गरेको आ”रोप छ। मंगलबार बि हान उदयपुर बेलका नगरपालिका-३ डंगटोलमा सोही स्थान ब स्ने १६ वर्षीया कविता सुनुवारको शंका”स्पद अवस्थामा श”व फे”ला परेको थियो।

प्रहरी नायब उपरीक्षक गौतमका अनुसार उक्त घ”टनाबारे अनु सन्धान गर्दा सानो सानो कुरामा सुनुवारले आफूलाई हो”च्याउने र चिढ्याउने गरेको भन्दै आ”रोपित बालिकाले ठूलो बुवाका छो रा ढकाललाई सुनाएकी थिइन्।

२०७८ चैत्र २५, शुक्रबार प्रकाशित 1 Minute 2200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार