
काठमाडौको चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत एक युवती जंगलमा मृ’त फे’ला परेकी छन् । प्रहरीले उनको नाम नीला राई बताएको छ । भोजपुरको हतुवागढी गाउँपालि का–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपा लिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृ’त भे’टिए की हुन् ।
पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले का टे को डोब देखिएको छ । निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैना लीले जानकारी दिए ।
उनि काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् । घ’टनास्थल’मा ब्लेड र वि ष को बट्टा भे’ टिएको छ । रुखहरूमा पनि र ग त लतपतिएको छ । घ’टनाबा’ रे महानगरीय प्रहरी वृत बौद्धले अनु’सन्धान गरिरहेको एसपी मै नालीले बताए ।
यो पनि ,,काठमाडौं / एमाले अध्यक्ष केपी ओलीले केही गर्न नस क्नेहरूले विकास, निर्माणको काम गर्दा पनि वि’रोध गर्ने गरेको बताएका छन् । ओलीले कांग्रेस नेता शेखर कोइराला प्रति सं’केत गर्दै भ्यू टावरको वि’रोध गरेर केहीले विकास नि र्माणकै कामको वि’रोध गरेको बताएका हुन् ।
आइतबार काठमाडौंमा एमालेको सामाजिक विकास केन्द्र स्था पनाको घो”षणा कार्यक्रममा ओलीले भ्यू टावरहरू सभ्यता, वि कास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गरे । घरह रा, रानीपोखरी बनाएको पनि कतिपयलाई मन नपरेको उनको आ”रोप छ ।
उनले भने, ‘अहिले एकखालको भ्यू टावर वि”रोधीहरू’ले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो ट्विन टावर बनाए का थिए । त्यो बनाएका बेला महाथिर पागल हो कि क्या हो ? यो गरिब देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बना यो भन्ने ठूलो आ’लोच’ना थियो ।
त्यो भ्यू टावर अहिले मलेसियाको भ्यू टावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरू हुन् । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अ’नावश्यक भनेका थिए कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घ’टनाबा’ट खत्तम भयो ।
त्यो अमेरिकाको मात्रै होइन विश्व बजार केन्द्र थियो । मलेसिया का त्यस्तै हामीले बनाएका भ्यू टावरहरू सभ्यताका, विकास का, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरू हु न् । हाम्रा पर्यटनका स्थलहरू हुन् ।
तर, केही मान्छे बुझ्दैनन् र के भन्छन् भने–अब उनीहरूको पा र्टीको नाम लिएर हाम्रो पार्टीले अब यो भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्नेछ । प्रतिज्ञा गर्नुपर्नेछ भन्दै हिँड्छन् । उहाँहरूको पार्टीले प्रतिज्ञा गरेकै छ त– विकास, निर्माण नगर्ने ।’
ओलीले सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने दा”बी गरे । कार्यक्रममा ओलीले सेवा केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवं उद्योगी मोती दुगडलाई तोकिएको पनि घो’ ‘षणा गरे । नयाँ पत्रिका बा’ट ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।