२०७९ जेष्ठ ६ शुक्रबार

पल शाहको भिडियोलाई चुम्दै पूजाले यस्तो लेखिन्

काठमाडौं । नायिका पूजा शर्माले फेरि एक पटक कारागारमा रहेका अभिनेता पल शाहप्रति खु’ल्ला प्रेम व्यक्त गरेकी छन् । उनले इन्टाग्राममा एउटा स्टोरी राख्दै पलप्रति प्रेम दर्साएकी हुन् ।

इन्स्टा स्टोरीमा पूजाले स्क्रिनमा प्ले भइरहेको पलको भिडि योमा चु’म्बन गरेको देखिन्छ । आफ्नै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले गीत गाइरहेको दृश्यमा उनले पलको गाला मा चुमेकी छन् । र, क्याप्सन लेखेकी छन्– आइ जस्ट लभ हिम ।

त्यसो त पूजाको औपचारिक प्रेम अर्कै व्यक्तिसँग छ । उनले यु’द्ध बानिया नामका युवकलाई आफ्नो प्रेमीका रूपमा चिना एकी छन् र उनीसँग बिहेको तयारीमा रहेको समेत बताएकी छन् ।

पल र पूजाको गहिरो निकटता रहे पनि उनीहरूले प्रेम सम्बन्ध  मा रहेको स्वीकारेका छैनन् । तर, पल जबरजस्ती करणीको मु’द्दामा पक्राउ गरेसँगै पुजा उनीप्रति लगातार सदभाव दर्साइ रहेकी छन् ।

पूजाले पलसँगका दर्जनौं मुभी सिनहरु एकसाथ स्टोरीमा सेयर गर्दै अन्तिममा पललाई चुमेको भिडियो राखेकी हुन् । स्टोरीको ब्याकग्राउन्डमा उनले ‘मै फिर भि तुमको चाहुंगा’ बोलको हिन्दी गीत बजाएकी छन् ।

यो पनि ,,काठमाडौको चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत एक युवती जंगलमा मृ’त फे’ला परेकी छन् । प्रह रीले उनको नाम नीला राई बताएको छ । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृ’त भे’टिएकी हुन् ।

पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले का टे को डोब देखिएको छ । निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली ले जानकारी दिए ।

उनि काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् । घ’टनास्थल’मा ब्लेड र वि ष को बट्टा भे’ टिएको छ । रुखहरूमा पनि र ग त लतपतिएको छ । घ’टनाबा ‘रे महानगरीय प्रहरी वृत बौद्धले अनु’सन्धान गरिरहेको एसपी मैनालीले बताए ।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 1 Minute 505 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार