२०७९ जेष्ठ २ सोमबार

नातिनीले लगाएको खाएको रिसको कारण यस्तो भो अ’पराधि बालिका भएपनि छा”ड्ने होईन हजुरबुवाको आ”क्रोश ( भिडियाे सहित)

उदयपुरको बेलका नगरपालिका-६ कि १६ बर्षीया कबिता सुनु वारको ह”त्या गरेको आ”रोपमा २ जनालाई प्र”हरीले प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा भारत सि”क्किम बियुङ घर भई उद यपुर बेलका नगरपालिका ३ का जित बहादुर ढकालको घरमा बस्दै आएका १९ बर्षीय बिनोद ढकाल र १७ बर्षीया बालिका रहेकि छन ।

घ”टनामा आ”रोपित १७ बर्षीया बालिका र प्रतिवादी बिनोद ढ काल समेतलाई स”म्मानित उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ । चैत्र २२ गते बिहा न बेलका नगरपालिका-३ स्थित यशोदा खोला किनारमा काठ को गोलिया नजिक बालिकाको ला”श फे”ला परेको भनि

जानकारी प्राप्त हुना साथ तत्काल घ”टना स्थलमा खटिएको इ लाका प्र”हरी कार्यालय रामपुर ठोक्सिलाको प्र”हरी निरीक्षक स हितको टोलीले बेलका नगरपालिका-६ का कृष्ण सुनुवारको १६ बर्षीया छोरी कबिता सुनुवार भएको सनाखत भए संगै ह” त्याको आ”रोपमा बिनोद ढकाल र १७ बर्षीया बालिकालाई प” क्राउ गरेको हो ।

अनुसन्धानको क्रममा कबिता सुनुवार र १७ बर्षीया आ”रोपित बालिका कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानो सानो कुरामा आ”रोपित बालिकालाई होच्याउने, चिड्याउने गरी आ”घात पु “र्‍याउने गरेको हुँदा रिसिईवी राखि मार्ने योजना बनाएकोमा चैत्र

२२ गते मंगलवार बिहान ४ बजेको समयमा SEE तयारी कक्षा को लागि तिनैजना संगै बिद्यालय तर्फ जादै गर्दा बाटोमा निजकै दाजु नाता पर्ने बिनोद ढकालले लुकाई बोकेको बियरको बोतल ले सुनुवारको टाउकोमा प्र”’हार गरी घा”ईते बनाएको र ढुङगा ले समेत प्र”हार गरी कर्तव्य गरी मारी मृ”तक ला’शलाई घि’सा र्दै

यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक ला ‘श फालेको खुल्न आएको हो । नातिनीले लगाएको खाएको रि सको कारण यस्तो भो अ परा’धि बालिका भएपनि छाड्ने होई न। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि ,,काठमाडौं । नायिका पूजा शर्माले फेरि एक पटक का रागारमा रहेका अभिनेता पल शाहप्रति खु’ल्ला प्रेम व्यक्त गरे ल की छन् । उनले इन्टाग्राममा एउटा स्टोरी राख्दै पलप्रति प्रेम द र्साएकी हुन् ।

इन्स्टा स्टोरीमा पूजाले स्क्रिनमा प्ले भइरहेको पलको भिडियो मा चु’म्बन गरेको देखिन्छ । आफ्नै चलचित्र ‘म यस्तो गीत गा उँछु २’ मा पलले गीत गाइरहेको दृश्यमा उनले पलको गालामा चुमेकी छन् । र, क्याप्सन लेखेकी छन्– आइ जस्ट लभ हिम ।

त्यसो त पूजाको औपचारिक प्रेम अर्कै व्यक्तिसँग छ । उनले यु’द्ध बानिया नामका युवकलाई आफ्नो प्रेमीका रूपमा चिना एकी छन् र उनीसँग बिहेको तयारीमा रहेको समेत बताएकी  छन् ।

पल र पूजाको गहिरो निकटता रहे पनि उनीहरूले प्रेम सम्बन्ध मा रहेको स्वीकारेका छैनन् । तर, पल जबरजस्ती करणीको मु’द्दामा पक्राउ गरेसँगै पुजा उनीप्रति लगातार सदभाव दर्साइ  रहेकी छन् ।

पूजाले पलसँगका दर्जनौं मुभी सिनहरु एकसाथ स्टोरीमा सेयर गर्दै अन्तिममा पललाई चुमेको भिडियो राखेकी हुन् । स्टोरीको ब्याकग्राउन्डमा उनले ‘मै फिर भि तुमको चाहुंगा’ बोलको हिन्दी गीत बजाएकी छन् ।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 1 Minute 2172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार